वन नर्सरीबाट रोजगारी
बिहीबार, भदौ ३१, २०७८

तानसेनमा सामुदायिक मेलमिलाप तालिम
बिहीबार, भदौ ३१, २०७८
तानसेनमा आधारभुत सामुदायिक मेलमिलाप तालिम सञ्चालन भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र द एसिया फाउन्डेसन र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा सञ्चालित स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत मंगलबारदेखि मेलमिलाप तालिम सञ्चालन भएको हो ।

बगनासकालीमा बाल वक्तृत्वकला
बिहीबार, भदौ ३१, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकामा बाल वक्तृत्वकला प्रतियोगिता भएको छ । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा ‘बालमैत्री गाउँपालिकाको दीगोपनाको लागि सरोकारवालाहरूको भूमिका’ विषयमा वक्तृत्वकता प्रतियोगिता भएको हो ।

विश्व बैंकले पाँच अर्ब ८७ करोड ऋण सहयोग गर्ने
बिहीबार, भदौ ३१, २०७८
विश्व बैंकले नेपाललाई पाँच अर्ब ८७ करोड ऋण सहयोग गर्ने भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले उक्त ऋण सहयोग गर्ने भएको हो ।

ओजोन तह संरक्षणमा जुटौं
बिहीबार, भदौ ३१, २०७८
विभिन्न कारणले ओजोन ग्याँसको प्राकृतिक तह पातलो हुँदै जानु अथवा त्यस तहमा प्वाल पर्नुलाई ओजोन तह विनाश भनिन्छ । ओजोन तह विनाशको मुख्य कारण मानव नै हो ।

पाल्पामा बुधबार ४० जना नयाँ संक्रमित थपिए
बुधबार, भदौ ३०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४० जना नयाँ संक्रमित थपिएका हुन् ।

पत्रकार चौहानको निधन
बुधबार, भदौ ३०, २०७८
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ ।
.jpg)
६ वर्षसम्म बनेन स्वास्थ्य चौकी
बुधबार, भदौ ३०, २०७८
जिल्लाकोे रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।
.jpg)
महसुल नबुझाउने ग्राहकको लाइन काटियो
बुधबार, भदौ ३०, २०७८
गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो ।

स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल
बुधबार, भदौ ३०, २०७८
स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल भएको छ । सामाजिक विकास डिभिजन कार्यालयले स्टेम शिक्षाको वर्तमान अवस्था र भविष्य एंव स्टेम इकोस्टिमको दीर्घकालीन योजनाका विषयमा आधारित छलफल कार्यक्रम गरेको हो ।
.jpg)
गीतकार डा. सुवेदीको ‘कस्को अनुमती’ सार्वजनिक
बुधबार, भदौ ३०, २०७८
गीतकार डा.शिव सुबेदीको नयाँ लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्वजनिक भएको छ । माया प्रेमका तिता मिठा कथा बस्तुमा तयार पारिएको लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्बजनिक भएको हो ।

रुपन्देहीको मोतीपुरमा निषेधाज्ञा
बुधबार, भदौ ३०, २०७८
रुपन्देहीको बुटवल उपमहानगरपालिका– १७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर धमाधम संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो ।