व्यवहार परिवर्तन गर्ने कि संविधान ?
शनिबार, असोज २, २०७८

स्कुल खोल्न हतार नगरौं
शनिबार, असोज २, २०७८
पाल्पामा जिल्ला संकट व्यवस्थापन समितिको बैठकले ‘स्मार्ट लकडाउन’ को मापदण्डमा रहेर स्थानीय तहले स्कुल सञ्चालन गर्न सक्ने निर्णय गर्यो ।

बैंकले बढाए ब्याजदर
शनिबार, असोज २, २०७८
कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् ।

मुद्रण उद्योगलाई सरकारले बेवास्ता गरेको छ : मुद्रण व्यवसायी
शुक्रबार, असोज १, २०७८
मुद्रण उद्योगलाई सरकारले बेवास्ता गरेको मुद्रण व्यवसायीहरुले बताएका छन् । अरु व्यवसाय जस्तै मुद्रण उद्योगले पनि देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्दै लाखौलाई रोजगारी दिदै आएको भएता पनि सरकारले यो व्यवसायलाई बेवास्ता गरेको बताएका हुन् ।

पाल्पामा फरार अभियुक्त पक्राउ
शुक्रबार, असोज १, २०७८
जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका तानसेन–८, मदनपोखराका धनबहादुर ठडराईलाई प्रहरीले पक्राउ गरेको हो ।

एसियन कंक्रिटोका उत्पादन अब नेपाल गुणस्तरमा
शुक्रबार, असोज १, २०७८
एसियन कंक्रिटोले नेपाल गुणस्तरअनुसार उत्पादन सुरु गरेको छ । युरोपियन तथा भारतीय मापदण्डअनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कंक्रिटोले अब नेपालमा पनि उत्पादन थालेको हो । कम्पनीले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्र भैरहवामा पत्रकार सम्मेलन गरी उत्पादनको विषयमा जानकारी गराएको छ ।

आज विश्वकर्मा पूजा
शुक्रबार, असोज १, २०७८
आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउँदै छन् । यस दिन विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजा आराधना गर्ने गरिन्छ ।

पाल्पामा कृषकको उत्पादनले उचित मूल्य पाएन
शुक्रबार, असोज १, २०७८
जिल्लामा कृषकले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन सकेको छैन । भारतीय बजारबाट आएको तरकारीले बजार ओगटेपछि यहाँका कृषकहरुले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको हो ।

विश्वकर्मा पूजा र यसको महत्व
शुक्रबार, असोज १, २०७८
हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडी त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक र वैज्ञानिक कारण हुन्छन् । अन्य चाड–पर्व र पूजाआजा जस्तै विश्वकर्मा पूजा पनि एक हो ।

जिल्ला सहकारी संघ पाल्पाको अध्यक्षमा पाण्डेय
बिहीबार, भदौ ३१, २०७८
जिल्ला सहकारी संघ लि. पाल्पाको अध्यक्षमा भूपति पाण्डेय चयन भएका छन् । संघको चौथौं अधिवेशनले पाण्डेयलाई अध्यक्षमा सर्वसमत चयन गरेको हो ।
.jpg)
‘विपक्षीसँग मिलेर माधवले धोका दिए’
बिहीबार, भदौ ३१, २०७८
नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र प्रदीप ज्ञवालीले विपक्षीसँग मिलेर माधव नेपालले एमाले कार्यकर्तालाई धोका दिएको बताएका छन् ।
.jpg)
आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै
बिहीबार, भदौ ३१, २०७८
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ ।

शनिबारसम्म वर्षा हुने
बिहीबार, भदौ ३१, २०७८
न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।