डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?
बुधबार, पुस २१, २०७८
‘एमाले सरकारको बाधक प्रचण्ड र माधव’
बुधबार, पुस २१, २०७८
नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नेकपा एमाले सरकारको बाधक प्रचण्ड र माधव नेपाल रहेको बताएका छन् । नेकपा एमाले छत्रकोट गुल्मीले खज्र्याङ्गमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले नेतृत्वको सरकारलाई पुरा समय टिक्न नदिन प्रचण्ड र माधव बाधक बनेको बताएका हुन् ।
मुक्तिनाथ बैंकका एकैसाथ ३२ शाखाको उद्घाटन
बुधबार, पुस २१, २०७८
मुक्तिनाथ विकास बैंक लिमिटेडले एकै साथ ३२ वटा शाखाको उद्घाटन गरेको छ । बंैंकले आफ्नो १६औं वर्षमा प्रवेशको अवसरमा डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो ।
गीतमा तानसेन : पर्यटन प्रवद्र्धनको एउटा रमाइलो पाटो
बुधबार, पुस २१, २०७८
तानसेन तानसेन तानसेन जताततै तानसेन । बाहिरबाट आउनेहरुले झवाट्ट देखोस् भनेर श्रीनगरडाँडामा ठूलो–ठूलो अक्षरबाट बनाइएको TANSEN, आजकालका युवाहरुले विभिन्न नामबाट क्यामेरा, मोबाइल अनि ड्रोनबाट खिचेका यति धेरै तानसेनका फोटोहरु, यति धेरै म्यूजिक भिडियोहरु निश्चय पनि तानसेनलाई चिनाउन अति नै महत्वपूर्ण छन् ।
ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु
मंगलबार, पुस २०, २०७८
कपिलवस्तुमा ट्रयाक्टर पल्टिंदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नंको ट्रयाक्टर मंगलबार बिहान दुर्घटना भएको थियो ।
लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता
मंगलबार, पुस २०, २०७८
राष्ट्रियसभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन र एमालेले उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका छन् ।
पाल्पाको रम्भा बन्यो बालमैत्री गाउँपालिका
मंगलबार, पुस २०, २०७८
पाल्पाको रम्भा गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमका बीच बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरिएको हो ।
‘स्थानीय तहमा उम्मेदवार बन्नेहरू सदस्यता छोड्नुहोस्’
मंगलबार, पुस २०, २०७८
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरुले पत्रकारको सदस्यता छोड्नुपर्ने बताएका छन् ।
ग्याँस विक्रेता महासंघ लुम्बिनीको अधिवेशन, अध्यक्षमा गैरे
मंगलबार, पुस २०, २०७८
ग्याँस विक्रेता महासंघ लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन भएको छ । महासंघको पाल्पाको तानसेनमा साधारण सभा तथा अधिवेशन भएको हो ।
तेस्रो लहर आउन सक्छ सतर्क बनौं
मंगलबार, पुस २०, २०७८
नेपालमा पनि कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने विश्लेषण गर्न थालिएको छ । भारतका विभिन्न शहरमा ओमिक्रोन भेरियन्ट फैलिएको र नेपालमा पनि हालसम्म ३ जनामा भेटिएकाले थप सतर्क रहन जरुरी छ ।
गुल्मीमा सञ्चालित ब्याडमिण्टन प्रतियोगिता सकियो
सोमबार, पुस १९, २०७८
जिल्लामा सञ्चालित जिल्लास्तरिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता सकिएको छ । खेलो विकास र विस्तार गर्ने उद्देश्यले आयोजन गरिएको प्रतियोगिता सकिएको हो । प्रतियोगिता अन्तरगत खुल्ला पुरुष डबल तर्फ रिडीका विवेक शर्मा र जेनिस शेरचन प्रथम भएका छन् ।
माथागढीमा पोषण कार्यक्रम समीक्षा तथा गोष्ठी
सोमबार, पुस १९, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले पालिकस्तरीय पोषण कार्यक्रम समीक्षा तथा कार्य योजना गोष्ठी गरेको छ । गाउँपालिकाले दुई दिने समीक्षा तथा गोष्ठीको आयोजना गरेको हो । समीक्षामा कार्यक्रमको प्रगति, उपलब्धी र आगामी योजनाका विषयमा छलफल भएको थियो ।
पाल्पाका घिमिरे बने सूर्या लाइफमा एक घण्टामै एमडिआरटी
सोमबार, पुस १९, २०७८
सूर्या लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे एक घण्टामै एमडिआरटी बनेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ अमलाबास निवासी घिमिरे सन् २०२३ को लागि पहिलो कारोबार दिई दिनको पहिलो एक घण्टामै एमडिआरटी बन्न सफल भएका हुन् ।


