जिप दुर्घटनामा ४ घाइते
सोमबार, चैत २८, २०७८
शैक्षिक व्यक्तित्व उपाध्यायको सम्झनामा स्मृति सभा
सोमबार, चैत २८, २०७८
शैक्षिक र सामाजिक व्यक्तित्व लक्ष्मीदेवी उपाध्याय (खनाल) को सम्झनामा स्मृति सभा आयोजना गरिएको छ । शिवालय टोल विकास संस्था तानसेनको आयोजनामा सोमबार स्मृति सभा आयोजना गरिएको हो ।
तानसेनमा राजनीतिक भन्दा विकासको सोंच भएको नेतृत्व आवश्यक : अध्यक्ष महर्जन
सोमबार, चैत २८, २०७८
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले तानसेनको विकासका लागि राजनीतिक सोंच भन्दा पनि विकासको सोंच भएको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले सबै भन्दा पुरानो नगरपालिकाको रुपमा रहेको तानसेन नगरपालिकामा राजनीतिक सोंच बोकेको नेतृत्वको हालीमुहाली हुन पुग्दा विकासमा पछाडी परेको बताए । शित्तलपाटीसँगको कुराकानीमा अध्यक्ष महर्जनले यस्तो बताएका...
दराजले ल्यायो नयाँ वर्ष योजना, थुप्रै डिस्काउन्ट सहित स्कुटर जित्ने
सोमबार, चैत २८, २०७८
नेपालको अग्रणी अनलाइन बजार दराजले नयाँ वर्ष योजना ल्याएको छ । आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गरी दराजले ‘नयाँ रहर, नयाँ अफर’ ल्याएको हो । यो अभियान चैत्र २७ गतेदेखि सुरु भएको छ । नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरूलाई विभिन्न अफरहरूका साथै रु ५ हजारसम्मको विशेष छुट भाउचर, अनलाइन भुक्तानीमा...
पाल्पा काँग्रेसको सञ्चार समितिले गर्यो प्रेस युनियनसँग छलफल
आइतबार, चैत २७, २०७८
नेपाली काँग्रेसको सूचना तथा सञ्चार समितिले नेपाल प्रेस युनियनसँग छलफल गरेको छ । समितिले आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा छलफल गरेको हो ।
पाल्पा काँग्रेसले गर्यो जिम्मेवारी बाँडफाँड
आइतबार, चैत २७, २०७८
नेपाली काँग्रेस पाल्पाले जिम्मेवारी बाँडफाँड गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसले विभिन्न नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको हो ।
अवैध हतियार बुझाउन पाल्पा प्रशासनको उर्दी
आइतबार, चैत २७, २०७८
अवैध रूपमा राखिएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लावासीमा उर्दी जारी गरेको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले यस अघि सूचना जारी गरे पनि केही व्यक्तिहरुले नबुझाएपछि प्रशासनले अर्को सूचना निकाली अवैध हतियार बुझाउन उर्दी जारी गरेको हो ।
आज राम नवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
आइतबार, चैत २७, २०७८
आज श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै छ । हरेक बर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ ।
पाल्पामा टाइफाइड खोप अभियान उत्साहजनक
आइतबार, चैत २७, २०७८
जिल्लामा सञ्चालन भएको टाइफाइडविरुद्धको खोप अभियान उत्साहजन देखिएको छ । प्रत्येक स्थानीय तहको वडा–वडामा भएको खोप अभियानमा उत्साहजनक रुपमा सहभागिता देखिएको हो ।
स्थानीय सरकारले दियो पञ्चेबाजा
आइतबार, चैत २७, २०७८
पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँ सरकारले पञ्चेबाजा वितरण गरेको छ ।
एनएमबी र मुक्तिनाथ बैंकका ग्राहकलाई सामान किन्दा छुट
आइतबार, चैत २७, २०७८
एनएमबी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सामान किन्दा छुट दिइएको छ । बैंक र दराजबीच भएको व्यवसायिक साझेदारीको सम्झौतामा यस्तो छुटको घोषणा भएको छ ।
अर्थतन्त्रको परिदृश्य र वर्तमान अवस्थामा उठेका सवालहरु
आइतबार, चैत २७, २०७८
मुलुकको अर्थतन्त्रलाई लिएर यति बेला आमचिन्ता बढेको छ । नबढोस् पनि कसरी ? मुलुकको अर्थतन्त्रका धेरै आँकडाहरू चिन्ताजनक छन्, परन्तु जिम्मेवार निकाय, तिनका नेतृत्व र समग्र सरकारले यसप्रति यथोचित चिन्ता लिएको पाइँदैनरु। रेमिट्यान्स, निर्यात, पर्यटन आगमन, विदेशी लगानी र विदेशी सहायता शीर्षकबाट उल्लेख्य विदेशी मुद्रा आर्जन हुन सकेको छैन ।
किन महँगीविरुद्ध कोही बोल्दैन ?
आइतबार, चैत २७, २०७८
पछिल्लो समय दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्म छोइनसक्नु महँगी बढेको छ । रुस– युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्रमा उपभोग्य वस्तु महंगो पर्न गएको हो ।


