Shittalpati
स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?
स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ? स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक...
रम्भा गाउँ सरकारको निर्णय, निःशुल्क दुर्घटना बिमादेखि एकल पुरूषलाई भत्ता
रम्भा गाउँ सरकारको निर्णय, निःशुल्क दुर्घटना बिमादेखि एकल पुरूषलाई भत्ता स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि धमाधम जनप्रतिनिधिहरुले आफ्ना महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्दै आएका छन् । अधिकांश जनप्रतिनिधिहरुले लोकप्रिय निर्णयहरु गर्दै आएका छन् । पाल्पाको रम्भा गाउँपालिकामा पनि नवनिर्वाचित जनप्रतिनिधिले महत्वकांक्षी निर्णय सार्वजनिक गरेका छन् । पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पदभार सम्हालेसँगै रम्भावासीको निःशुल्क दुर्घटना बिमा गर्नेदेखि एक पुरुषलाई भत्ता दिने...
पूर्वखोलाले अभिभावक विहीन बालबालिकाको शिक्षाको जिम्मा लिने
पूर्वखोलाले अभिभावक विहीन बालबालिकाको शिक्षाको जिम्मा लिने पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावक विहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ । सहाराविहीन बनेका बालबालिकाको पठनपाठनका लागि पालिकाले सहयोग गर्ने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । अभिभावकको सहारा नपाएका बालबालिकालाई उचित शिक्षा दिलाउने निर्णय पालिकाले गरेको उनले बताए ।
गुल्मी महोत्सवको बचत २१ लाख २७ हजार
गुल्मी महोत्सवको बचत २१ लाख २७ हजार चैत २५ गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन भएको गुल्मी महोत्सवको बचत २१ लाख २७ हजार भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले गुल्मी उद्योग वाणिज्य संघले आयोजना गरेको चौथो गुल्मी महोत्सवको बचत २१ लख २७ हजार ६ सय ९१ रहेको हो । संघले शुक्रबार पत्रकार सम्मेलन...
नयाँ शैक्षिक सत्रको तयारी
नयाँ शैक्षिक सत्रको तयारी नयाँ शैक्षिक सत्रका लागि विशेष तयारीका साथ सकारात्मक सिकाइ वातावरण निर्माण गरेर विद्यार्थीको सिकाइ उपलब्धिमा अपेक्षित सुधार ल्याउन सकिन्छ । शैक्षिक सत्र सुरू हुनु पूर्व, विद्यार्थी भर्ना काक्रममा र सत्रका प्रारम्भिक दिनहरूमा विद्यालयमा आकर्षण बढाउने र सिकाइ उत्प्रेरणा बढाउनका लागि शिक्षक, अभिभावक र स्वयम् विद्यार्थीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्दछन् ।
पाराग्लाइडिङबाट खसेर बालिका घाइते
पाराग्लाइडिङबाट खसेर बालिका घाइते स्याङ्जामा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर एक बालिका घाइते भएकी छन् । शुक्रबार दिउँसो भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी हुन् ।
प्रेस युनियन पाल्पाका पत्रकार स्थापना दिवस मनाउन पुगे आश्रममा 
प्रेस युनियन पाल्पाका पत्रकार स्थापना दिवस मनाउन पुगे आश्रममा  प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । शुक्रबार आफ्नो ३१ औं स्थापना दिवस बनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् । आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिसँग बसेर युनियनले...
पाल्पामा दोहोरिएका अनुहार : पुराना कोहीले हारे, कोहीले जिते
पाल्पामा दोहोरिएका अनुहार : पुराना कोहीले हारे, कोहीले जिते यस पटकको स्थानीयतह निर्वाचनमा पाल्पामा ९ जना पुराना अनुहारले उम्मेदवारी दिएका थिए । २०७४ सालको निर्वाचनमा प्रमुख/अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित भएर पाँच वर्ष पालिकाको नेतृत्व गरी अनुभव संगालेका ९ जनाले पुनः यस पटकको निर्वाचनमा उम्मेदवारी दिए । उम्मेदवारी दिएका पुराना अनुहार मध्ये ६ जना पुनः निर्वाचित हुन सफल भए भने...
तानसेनको विकासमा पूर्वाग्रह राख्दिन : नगर प्रमुख श्रेष्ठ
तानसेनको विकासमा पूर्वाग्रह राख्दिन : नगर प्रमुख श्रेष्ठ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको विकासमा कुनै पनि पूर्वाग्रह नराखी काम गर्ने बताएका छन् । बिहीबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख श्रेष्ठले विकास र सेवा प्रवाहका काममा पूर्वाग्रह नराख्ने बताएका हुन् । उनले आफु पाँच वर्षका लागि जनताको सेवक बन्न आएको...
वालिङमा सिसी क्यामेरा जडान
वालिङमा सिसी क्यामेरा जडान स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएका हुन् ।
पाल्पाका काँग्रेस सभापति श्रेष्ठले गरे महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह
पाल्पाका काँग्रेस सभापति श्रेष्ठले गरे महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि सभापति श्रेष्ठले सामाजिक सञ्जालमार्फत त्यसको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका हुन् ।
पाल्पामा मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्ने ६ जना युवा पक्राउ
पाल्पामा मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्ने ६ जना युवा पक्राउ पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका ६ जना युवालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवा संघ र अनेरास्वयुवियुका नेता तथा कार्यकर्ताहरु रहेका छन् । युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले मुल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक्ने क्रममा प्रहरीले तानसेन आन्दोलन चोकबाट ६ जनालाई पक्राउ गरेको हो...
Weather Update