रेसुङ्गा बालउद्यानमा वृक्षारोपण
आइतबार, जेठ २२, २०७९

गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु
आइतबार, जेठ २२, २०७९
गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुवेर एक जनाको मृत्यु भएको छ । खोलामा माछा मार्न गएका जिल्लाको इश्मा गाउँपालिका–२ रातडाँडा सत्तलेका ४१ वर्षीय झविलाल कुमालको खोलामा डुवेर मृत्यु भएको हो ।

कालीगण्डकीको बिजुली भारत निर्यात गर्न थालियो
आइतबार, जेठ २२, २०७९
कालीगण्डकीको विजुली भारत निर्यात गर्न थालिएको छ । नेपाल सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाट बिजुली भारत निर्यात गर्ने थालेको हो । यसअघि त्रिशूली आयोजनाबाट उत्पादित २३.२ र देवीघाटको १४.५ मेगावाट विद्युत् मात्रै भारत निर्यात भइरहेको थियो । अब त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट ३७.७ मेगावाट र कालीगण्डकी जलविद्युत...

रुपन्देही बस दुर्घटना : ६ जनाको पहिचान खुल्यो (अपडेट)
आइतबार, जेठ २२, २०७९
भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा भएको यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएका ९ जना मध्ये ६ जनाको पहिचाल खुलेको छ ।

रुपन्देहीमा बस खोलामा खस्दा नौ जनाको मृत्यु
आइतबार, जेठ २२, २०७९
भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो...

पाल्पा र गुल्मीका पालिकालाई आठ अर्ब ३२ करोड बढीको बजेट
आइतबार, जेठ २२, २०७९
आगामी आर्थिक वर्ष ०७९/८० का लागि संघीय सरकारले सार्वजनिक गरेको बजेट अनुसार पाल्पा र गुल्मीका स्थानीय तहहरूलाई आठ अर्ब ३२ करोड भन्दा बढी बजेट प्राप्त हुने भएको छ । दुई जिल्लाका २२ स्थानीय तहहरूलाई आठ अर्ब ३२ करोड २७ लाख रूपैयाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष ०७८/७९ का...

आज नेवार समुदायको सिथि नख पर्व मनाइँदै
आइतबार, जेठ २२, २०७९
नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । पाल्पा सहित देशभरका नेवार समुदायले आफ्नो परम्परा अनुसार यो पर्व मनाउन लागेका हुन् । पहिला पहिला काठमाडौंमा मात्र सिमिति रहेको सिथि नख पर्व पछिल्लो समय काठमाडौंबाट बाहिर गएका नेवार समुदाहरुले आफ्नो ठाउँमा यो पर्व मनाउने गरेको पाइन्छ ।
.jpg)
ई–पासपोर्ट लिन प्रि–इनरोलमेन्ट फाराम प्रशासनबाटै
आइतबार, जेठ २२, २०७९
जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) लिनका लागि प्रि–इनरोलमेन्ट फारामको काम प्रशनसनबाटै मिलाइएको छ । यहाँ ई–पासपोर्टको सेवा दिन थालेपनि सेवाग्रहीले फाराम भर्दा झन्झटिलो भएको गुनासो गरेपछि जिल्ला प्रशासनले सेवाग्रहरीको सहजताको लागि प्रि–इनरोलमेन्ट काम पनि गरिदिने भएको हो । योसँगै सेवाग्रहीले माग अनुसार सेवा पाउन सहज हुने भएको छ ।

नेवारी पर्व सिथि नख : सांस्कृतिक र वातावरणीय पक्ष
आइतबार, जेठ २२, २०७९
परापूर्वकालदेखि संस्कृतिको धनि नेवार समुदायले ऋतु परिवर्तनसँगै विभिन्न खाले जात्रा र पर्वहरु मनाउँदै आइरहेका छन् । नेवार समुदाय आफै पनि चाडपर्व जात्राको लागि प्रख्यात छ । यिनीहरुको हरेक पर्वहरु विशेष पौराणिक र साँस्कृतिक महत्वका हुन्छन् । काठमाडांै उपत्यकाका आदिवासी नेवा समुदायका विभिन्न संस्कृतिहरु मध्ये एक महत्वपूर्ण पर्व हो सिथिनख ।

लियो क्लव अफ पाल्पा एलएमसीलाई स्थापनाको प्रमाणपत्र
शनिबार, जेठ २१, २०७९
सामाजिक संस्था लियो क्लव अफ पाल्पा एलएमसीलाई स्थापनाको प्रमाणपत्र दिइएको छ । संस्थाले डिसेम्वर 30, 2021 मा सञ्चालनका लागि अनुमति पाए पनि शनिबार एक औपचारीक कार्यक्रमकाबिच संस्था स्थापनाको प्रमाणपत्र दिइएको हो ।

पाल्पाको बजेट ४ अर्ब ८ करोड २१ लाख, हेर्नुहोस् कुन पालिकामा कति ?
शनिबार, जेठ २१, २०७९
संघीय सरकारले आगामी आर्थिक बर्षको लागि पाल्पाका स्थानीय तहलाई ४ अर्ब ८ करोड २१ लाख रुपैया विनियोजन गरेको छ । तानसेन नगरपालिकालाई चालु तर्फ ५३ करोड ५१ लाख, पुँजीगततर्फ १२ करोड ९५ लाख गरी ६६ करोड ५३ लाख, रामपुर नगरपालिकालाई चालु तर्फ ४४ करोड ३१ लाख, पँुजीगत तर्फ ५ करोड...

एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता
शनिबार, जेठ २१, २०७९
एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा प्रवद्र्धधनका लागि सम्झौता भएको छ । नवीकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याइ ऊर्जा र वित्तीय सेवामा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि प्रोत्साहित गर्र्ने उद्देश्यले बैंक र वैकल्पिक उर्जाबीच सम्झौता भएको हो ।