Shittalpati
प्रभुको संस्थापक शेयर सर्वसाधारणका लागि
प्रभुको संस्थापक शेयर सर्वसाधारणका लागि प्रभु बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै ६८ हजार ३९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको जनाएको छ ।
भानु जयन्ती सन्दर्भ
भानु जयन्ती सन्दर्भ आदिकविका रुपमा परिचित भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती आज देश–विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानुभक्तको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाइन्छ ।
थप एक सय ७७ मा संक्रमण
थप एक सय ७७ मा संक्रमण पछिल्लो २४ घण्टामा थप एक सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप एक सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
एसइईको नतिजा साउन पहिलो हप्ता आउने
एसइईको नतिजा साउन पहिलो हप्ता आउने असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यालयले यसपटक ढिला गर्ने भएको छ । विविध कारणले परीक्षणमा ढिलाई भएकाले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि साउन पहिलो सातासम्म कुर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ मा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा नवलपरासीको बर्दघाट नगरपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।
बजेटमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित
बजेटमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित जिल्लाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु बजेटमा पक्षपात गरेको भन्दै गाउँसभामा अनुपस्थित भएका छन् । उनीहरु वडा र पालिकास्तरीय बजेटमा आफुहरुलाई विभेद गरिएको भन्दै गाउँ सभामा अनुपस्थित भएका हुन् ।
हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै
हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट आज हुँदै छ । कम्पनीले आज बिहान आफ्नै कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट गर्न लागेको हो ।
माथागढीमा बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित
माथागढीमा बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित जिल्लाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा पक्षपात गरेको भन्दै गाउँसभामा अनुपस्थित भएका छन् ।
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृिद्ध भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ ।
कीर्तिमानी आरोहीलाई लुम्बिनी बैंकले गर्यो सम्मान
कीर्तिमानी आरोहीलाई लुम्बिनी बैंकले गर्यो सम्मान लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । बैंकको लोगो अंकित ब्यानरसहित २६ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथा चुचुरोमा पुगेर आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाउन सफल भएका पर्वतारोही शेर्पालाई सम्मान गरेको हो ।
बढ्दै कोरोना संक्रमित, छैन सतर्कता
बढ्दै कोरोना संक्रमित, छैन सतर्कता नेपालमा कोरोना भाइरसको महामारी ह्वात्तै बढेको छ । आइतबार एकैदिन यो ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन एक सय २१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Weather Update