Shittalpati
ट्यारोट कार्डको विकासक्रम : खेलदेखि आत्मज्ञानको साधनसम्म
ट्यारोट कार्डको विकासक्रम : खेलदेखि आत्मज्ञानको साधनसम्म ट्यारोट कार्डलाई आजको युगमा धेरैले भविष्यवाणी, आत्मचिन्तन, र मानसिक मार्गदर्शनको शक्तिशाली माध्यमको रूपमा बुझ्दछन् । तर यसको उत्पत्ति भविष्य जान्ने उपकरणको रूपमा नभई साधारण खेलको कार्डको रूपमा भएको हो । इतिहासमा ट्यारोटको यात्रा विभिन्न संस्कृतिहरू, धार्मिक धारणाहरू र प्रतिकहरूको प्रभावमा परेर क्रमिक रूपमा आध्यात्मिक साधनको रूपमा रूपान्तरण भएको देखिन्छ ।
आज विश्व धुम्रपान रहित दिवस
आज विश्व धुम्रपान रहित दिवस आज मे ३१ तारिख अर्थात विश्व धुम्रपान रहित दिवस । ‘‘सुर्तीजन्य उद्योगको आकर्षक चालप्राणघातक असर चिरौं यो मोहजाल” भन्ने मूलनाराका साथ विश्वभर र नेपालमा पनि आज विभिन्न चेतनामुलक कार्यक्रमका साथै सूर्तिजन्य पदार्थले मानव स्वास्थ्यमा पार्ने असरका बारेमा विभिन्न सभा, सेमिनार र विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम सकियो
बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम सकियो बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम शुक्रबार सकिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र प्रदेश सरकारको सहयोगमा सञ्चालित दुई दिने डिजिटल पत्रकारिता तालिम सकिएको हो ।
आज ‘श्री स्वस्थानी व्रत कथा’ समाप्त
आज ‘श्री स्वस्थानी व्रत कथा’ समाप्त पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।
आज सरस्वती पूजा : बालबालिकाले ‘क’, ‘ख’ लेख्न सिक्दै
आज सरस्वती पूजा : बालबालिकाले ‘क’, ‘ख’ लेख्न सिक्दै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज सरस्वती पूजा गरिदै छ । श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले विशेष पूजापाठ गर्ने गर्दछन् । घर, विद्यालय र मन्दिरमा पूजा आराधाना...
सहिद सप्ताह आजदेखि, पहिलो दिन शास्त्रीको सम्झना गरिदैं
सहिद सप्ताह आजदेखि, पहिलो दिन शास्त्रीको सम्झना गरिदैं मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउने चार सहिदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि  १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।  
माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा
माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा माघ १ अर्थात् माघे संक्रान्ति । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । थारू, मगर, किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन् ।
पृथ्वीनारायण शाहको योगदानको सम्झना गरिदैं
पृथ्वीनारायण शाहको योगदानको सम्झना गरिदैं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । प्रत्येक वर्ष पुस २७ गते जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै...
‘तमु ल्होसार’ पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
‘तमु ल्होसार’ पर्व मनाइँदै, देशभर सार्वजनिक विदा गुरुङ समुदायले  आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य...
तिहार सुरू, आज काग तिहार
तिहार सुरू, आज काग तिहार नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार मंगलबारदेखि विधिवत् रुपमा सुरु भएको हो ।
Weather Update