Shittalpati
हरितालिका तिज : कैलाशनगरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)
हरितालिका तिज : कैलाशनगरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू) भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व शुक्रबार महादेवको पूजा आराधना गरी मनाइरहेका छन् । तिज पर्व मनाउने महिला बिहीबार राति ‘दर’ खाएपछि आज निराहार व्रतमा छन् ।
दिवंगत आफन्तको सम्झनामा ‘गाईजात्रा’
दिवंगत आफन्तको सम्झनामा ‘गाईजात्रा’ दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मगलबार गाईजात्रा पर्व मनाइएको छ । एक वर्षभित्र दिव·त भएका आफन्तको सम्झनामा निकालिने गाइँजात्रा पर्व पाल्पासहित देशैभरका नेवार समुदायले मनाएका छन् ।
Weather Update