Shittalpati
सेवा प्रवाह प्रभावकारी बनाऊ
सेवा प्रवाह प्रभावकारी बनाऊ राज्यले आमनागरिकको हित, कल्याण एवं विकासका लागि बिना भेदभाव प्रदान गर्ने सेवालाई सार्वजनिक सेवा भनिन्छ । सार्वजनिक सेवा सरकार र जनताबीचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो । यस्ता सेवा आमनागरिकको घर–दैलोसम्म पुर्‍याउने कार्य, पक्रिया र पद्दति नै सार्वजनिक सेवा प्रवाह हो ।
तरलता संकट समाधान गर
तरलता संकट समाधान गर कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास विस्तारै कम हुँदै गएपनि बैंकहरुमा देखिएको लगानी योग्य रकम (तरलता) अभाव भने अहिलेसम्म पनि जारी छ । कर्जा लगानीमा आक्रामक बनेका बैंकहरुको निक्षेप संकलन भने सुस्त हुँदा यो समस्याले अहिले पनि निरन्तरता पाएको हो । सामान्यतया बैंकको जति निक्षेप संकलन हुन्छ त्यो भन्दा कम मात्रै...
समृद्धिको लागि कृषि
समृद्धिको लागि कृषि नेपाल कृषि प्रधान देश हो । तर, दुःखको कुरा कृषिमै परनिर्भर छ । पछिल्ला दिनमा त झन परनिर्भरता चुलिदो छ । वर्षेनी ठूलो परिमाणमा कृषिजन्यवस्तु बाहिरबाट आयात भइरहेको छ । परम्परागत कृषि प्रणालीका कारण अझै पनि नेपालले कृषिमा विकास गर्न सकेको छैन । कृषिमा निर्भर ठूलो जनसंख्या अन्य क्षेत्रमा लाग्दै...
निर्वाचनको चटारो
निर्वाचनको चटारो स्थानीय निर्वाचन २०७९ को निर्धारित तिथि नजिकिदै जाँदा राजनैतिक सरगर्मी र प्रचार–प्रसारको चटारो बढ्दै गएको छ । निर्वाचन आयोगले म्यादी प्रहरी भर्ना र मतदाता शिक्षाका कार्यक्रमहरु तिव्र गतिमा अगाडि बढाइरहेका बेला राजनैतिक दलहरुले गठवन्धन र एकल को–कसरी निर्वाचनमा जाने भन्ने विषयमा गम्भीर छलफल र परामर्शलाई तिव्रता दिएका छन् ।
टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु
टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।
सहायताको सही उपभयोग गरौं
सहायताको सही उपभयोग गरौं साधनको सीमितता सर्वमान्य तथ्य हो भने आवश्यकताको असीमितता पनि अर्को यथार्थ हो । यी दुई तथ्यबीचमा उत्पन्न हुने लगानी बचत ज्ञान सीप र व्यवस्थापनजन्य कमी वा ग्याप पूर्ति गर्न नेपाललगायत अल्पविकसित र विकासोन्मुख मुलुकहरूमा विकसित मुलुक वा दातृ निकायबाट प्रवाह हुने स्रोत, साधन, ज्ञान, सीप र व्यवस्थापकीय औजारहरू वैदेशिक सहायता...
Weather Update