नवजनचेतना राष्ट्रिय दैनिक २०८१ माघ ४ गते शुक्रबार
शुक्रबार, माघ ४, २०८१

समस्या र समाधान
बिहीबार, माघ ३, २०८१
हरेक समस्याको समाधान पनि हामीसँगै छ । मुलुकमा देखिएका केही समस्याहरुका कारण हरेक कोणबाट अब मुलुक समस्यै समस्याको जडसूत्रमा झाँंगियो भन्नेहरुले पनि धेरै भनि रहेका कारण समस्या थपिएको हो भन्ने हाम्रो आरोप हो । समस्या कहाँ छैनन् ? फरक तौर तरिकाबाट उत्पन्न हुने र हामीसंग भएका समस्याहरु अरुका तुलनामा फरक...

स्वस्थानीको सामाजिक महत्व
सोमबार, पुस २९, २०८१
नेपाली समाजमा स्वस्थानीको महिमा महत्वपूर्ण रहेको छ । यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान आजदेखि शुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म हिन्दू धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । नेपाली महिलाहरुले लिने व्रतभन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिइन्छ ...

गाडी भाडा बढाउने मात्र हैन सुरक्षामा पनि ध्यान देऊ
आइतबार, पुस २८, २०८१
सरकारले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा व्यापक वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा वृद्धि गरेको हो । सरकारले भाडा दर बढाउनुुको स्पष्ट कारण खुुलाएको छैन् ।

राष्ट्रिय एकता दिवसको सन्दर्भ
शनिबार, पुस २७, २०८१
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज जन्म दिन हो । शाहाको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा लिने गरिन्छ । हरेक वर्ष पौष २७ गते बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म दिनका दिन उनको योगदान सम्झने दिन हो । उनीको मात्र नभएर छरिएर रहेको नेपाललाई सिङ्गो देश बनाउन योगदान गर्ने अरू सबै पुर्खालाई सम्झना र...

जथाभावी औषधिको प्रयोग नगरौँ
बिहीबार, पुस २५, २०८१
रुघाखोकी हरेक मौसममा लाग्न सक्ने र जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्ने रोग हो । तर यो जाडो मौसममा अलि बढी हुने गर्छ । हाम्रो समाजमा रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खाने चलन निकै छ । यसरी आफूखुसी औषधि किनेर खानु राम्रो हैन । रुघाखोकी दुई किसिमका हुन्छन्, सामान्य र...