Shittalpati
विज्ञान दिवसको सान्दर्भिकता
विज्ञान दिवसको सान्दर्भिकता राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ । यस वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सत्ता कब्जा रणनीति नै हो त ?
सत्ता कब्जा रणनीति नै हो त ? साशकले सत्ता कब्जा गर्नु भनेको आफ्नो अनुकुल बनाउनु नै हो । राष्ट्रको मुख्य–मुख्य पदहरुमा आफु अनुकुलका व्यक्तिलाई मनोनित गर्नु नै हो ।
ओजोन तह बचाऔं
ओजोन तह बचाऔं ओजोन तह अक्सिजनको ३ अणु, तीन परमाणुहरूसँग मिलेर बनेको एक ग्याँस हो । जुन वायुमण्डलमा धेरै कम मात्रा (०.०२%) मा पाइन्छ । यो पृथ्वीको वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ ।
आत्महत्या गर्नबाट बचाऔं
आत्महत्या गर्नबाट बचाऔं विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ मूल नाराका साथ यसवर्षको विश्व आत्महत्या रोकथाम दिवस मंगलबार मनाइएको छ ।
आज विश्वआत्महत्या रोकथाम दिवस  
आज विश्वआत्महत्या रोकथाम दिवस   आज विश्व आत्महत्या रोकथामदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १० मायो दिवस मनाउने गरिन्छ । आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमारहेको छ ।
 ‘अपरिचित’
 ‘अपरिचित’
Weather Update