Shittalpati
भूकम्प : सचेतना आवश्यक
भूकम्प : सचेतना आवश्यक २०७२ सालको महाभूकम्पपछि नेपालमा साना– ठूला पराकम्पहरु गइरहेका छन् । यी पराकम्पनबाट केही मानवीय क्षति हुन  पुगेको छ भने केही ठाउँमा भौतिक क्षति भएका छन् । शनिबार मात्रै बाजुरमा ५  दशमलव २ रेक्टरको भूकम्प गयो ।  यसले नेपाल अझै पनि भूकम्पीय दृष्टिकोणले विश्वकै उच्च जोखिम क्षेत्रमा पर्छ भन्ने बुझाउन्छ ।...
विश्व ध्यान दिवस मनाइयो
विश्व ध्यान दिवस मनाइयो विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व ध्यान दिवस मनाइएको छ । नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाहरुले विभिन्न कार्यक्रम गरी  शनिबार दिवस मनाएका छन् ।
स्वस्थ रहन ध्यान गरौं
स्वस्थ रहन ध्यान गरौं स्वस्थ रहन ध्यानको महत्वपूर्ण भूमिका रहेको छ । ध्यानले मानिसलाई ज्ञानी बनाउँछ । योभन्दा बढी चञ्चल मनलाई शान्त पनि बनाउँछ ।
कृषिमा व्यवसायीकरण आवश्यक
कृषिमा व्यवसायीकरण आवश्यक कृषिमा व्यवसायीकरण आजको आवश्यकता हो । नेपालको कृषि प्रणाली अझै पनि जीविकोपार्जनमुखी छ । विगतमा भन्दा अहिले केही हदसम्म क्रमिक रूपमा व्यवसायीकरणतर्फ भने रूपान्तरण हुँदै गएको छ । यसलाई राम्रै मान्नुपर्छ । तथापि उत्पादित कृषि बालीवस्तुहरूलाई अझ व्यावसायिक एवं प्रतिस्पर्धी बनाउनु तत्कालीन आवश्यकता भइसकेको छ ।
आनन्द सहकारीको अध्ययन अवलोकन भ्रमण  : सदस्यहरुका लागि दुग्धजन्य वस्तु र केवलकारमा छुट
आनन्द सहकारीको अध्ययन अवलोकन भ्रमण : सदस्यहरुका लागि दुग्धजन्य वस्तु र केवलकारमा छुट तानसेनमा सञ्चालित आनन्द बचत तथा ऋण सहकारी संस्थाले विभिन्न क्षेत्रहरुको  अध्ययन अवलोकन भ्रमण गरेको छ । सहकारीले विभिन्न ठाउँमा पुगेर एक दिने अध्ययन अवलोकन भ्रमण गरेको हो ।
संविधान संशोधन सधैंको बहस
संविधान संशोधन सधैंको बहस
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछन् ।  सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त...
अन्तर्राष्ट्रिय आप्रवासी दिवस र यसको सार्थकता
अन्तर्राष्ट्रिय आप्रवासी दिवस र यसको सार्थकता आज विश्वव्यापी रूपमा ‘अन्तर्राष्ट्रिय आप्रवासी दिवस’ मनाइँदैछ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि’ पारित गरेको दिन डिसेम्बर १८ लाई स्मरण गर्दै यो दिवस मनाउन लागिएको हो । महासन्धि राष्ट्रसंघीय महासभाले डिसेम्बर १८, १९९० मा पारित गरेको थियो ।
Weather Update