सहकारी र हाम्रो राजनीति
बिहीबार, मंसिर १३, २०८१
उपनिर्वाचनको परीक्षामा दलहरु
मंगलबार, मंसिर ११, २०८१
मंसिर १६ मा हुने उपनिर्वाचनमा ४४ पदका लागि ४ सय १० जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशका...
महिला हिंसा अन्त्य दिवस र यसको सार्थकता
सोमबार, मंसिर १०, २०८१
आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्टूसंघको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ । नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो । तर वर्षौंदेखि...
कर स्वेच्छाले तिर्ने वातावरण सिर्जना गरौं
आइतबार, मंसिर ९, २०८१
सररकारले यस वर्षको राष्टिूय कर दिवस सप्ताव्यापी कार्यक्रम गरी मनाएको छ । ‘कर प्रणालीको सार : लगानीको आधार’ भन्ने मूल नाराका साथ मंसिर १ देखि ७ गतेसम्म देशैभर कर सचेतनाका कार्यक्रम गरी मनाइयो ।
बीआरआई एजेण्डामा समझदारी आवश्यक
शनिबार, मंसिर ८, २०८१
सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका विषयमा सहमति जुट्न सकेको छैन । जसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पेचिलो बन्दै गएको छ ।
३१ जनाले फिर्ता लिए उम्मेदवारी
शुक्रबार, मंसिर ७, २०८१
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । ५ मंसिरमा बिहान ९ देखि अपराह्न १ बजेसम्म निर्वाचन आयोगले उम्मेदवारले नाम फिर्ता लिने समय दिएको थियो । उक्त समयभित्र ३१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।