Shittalpati
आज विश्व वन्यजन्तु दिवस मनाइँदै
आज विश्व वन्यजन्तु दिवस मनाइँदै आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पाइने सबै नङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
एक्स्ट्राटेक ओभल मैदानमा फ्लडलाइटको परीक्षण सम्पन्न
एक्स्ट्राटेक ओभल मैदानमा फ्लडलाइटको परीक्षण सम्पन्न रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा जडान भएको फ्लडलाइटको परीक्षण सम्पन्न भएको छ । शुक्रबारराति पाँच वटै फ्लडलाइटको परीक्षण गरिएको हो ।
आज महाशिवरात्री पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
आज महाशिवरात्री पर्व मनाइँदै, देशभर सार्वजनिक विदा फागुन कृष्ण चतुर्दशीका दिन आज आरध्यदेव भगवान शिवको पूजा–आरधना गरी महाशिवरात्री पर्व मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने चलन छ ।
प्रकृति लम्साल घटनाको  सत्यतथ्य पत्ता लगाइयोस्‌
प्रकृति लम्साल घटनाको  सत्यतथ्य पत्ता लगाइयोस्‌ उडिसाको किट विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले यति बेला नेपाल नै तरंगीत बनेको छ । आफ्‌नो सुन्दर भविष्य बोकेर भारतमा अध्ययन गर्न गएकी प्रकृतिको भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा भएको शंकास्पद मृत्यु प्रकरणले सारा नेपालीलाई दुखित र आक्रोशित बनाएको छ ।
मातृभाषा बचाऔं  
मातृभाषा बचाऔं   मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो । तर पछिल्लो समय मातृभाष संकटको अवस्थामा पुगेको छ । यो अत्यन्तै दुखको कुरा हो ।
Weather Update