पाल्पामा भरुवा बन्दुकसहित चार जना पक्राउ
मंगलबार, चैत १३, २०८०
गुल्मीमा आदिवासी जनजाती महासंघको सक्रियता
सोमबार, चैत १२, २०८०
नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गुल्मीले पछिल्लो समय आफ्ना गतिविधिहरुमा सक्रियता देखाएको छ । महासंघले संगठन विस्तार तथा सुदृढिकरण र संघमा आवद्ध सदस्यहरुका समस्या, गुसाना पहिचान गरी तिनीहरुको समाधान गर्ने कार्यमा सक्रियता देखाएको हो ।
कमल राष्ट्रिय सुुकर्म पुरस्कार डा. रचेललाई
शनिबार, चैत १०, २०८०
कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८०’ डा. रचेल कारखलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले उक्त पुरस्कार युनाईटेड मिसन अस्पतालकी निर्देशक कारखलाई प्रदान गरेको हो ।
पाल्पामा भरुवा बन्दुकसहित एक पक्राउ
शुक्रबार, चैत ९, २०८०
पाल्पामा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –४ ठूली पँधेराका ४६ बर्षिय लिलाबहादुर खत्री एकनाले भरुवा बन्दुक सहित शुक्रबार साँझ पक्राउ परेका हुन् ।
महरा हाजिरी जमानीमा छुुटे
शुक्रबार, चैत ९, २०८०
माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुुटेका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका उनको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानतमा छाडिएको हो ।
आज विश्व पानी दिवस, नेपालमा पनि मनाइँदै
शुक्रबार, चैत ९, २०८०
विश्व पानी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघ संस्थाले विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, चैत ८, २०८०
स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ६ सयका दरले बढेको छ ।
देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन
बिहीबार, चैत ८, २०८०
गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ । शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै मन्त्रालयले निर्देशन जारी गरेको हो ।
गिरिजाप्रसाद कोइरालाको सम्झना
बिहीबार, चैत ८, २०८०
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झाना गरिएको छ । उनको १४ औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाली काँग्रेस, त्यसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले देशभर विभिन्न कार्यक्रम गरी सम्झना गरेका हुन् ।
रामपुर बजार अनुगमन : म्याद नाघेका खाद्यवस्तुु नष्ट
बुधबार, चैत ७, २०८०
जिल्लाको रामपुर नगरपालिकामा बजार क्षेत्रका पसलहरुको अनुगमन गरिएको छ । रामपुर नगर सरकारले उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दैै बजार अनुगमन गरेको हो ।
आज विश्व मुख स्वास्थ्य दिवस
बुधबार, चैत ७, २०८०
आज विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष ‘एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ ।
आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै
बुधबार, चैत ७, २०८०
आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै छ । हरेक वर्ष मार्च २० लाई अन्तर्राष्ट्रिय खुसी दिवसको रुपमा मनाइने गरिएको छ । नेपालमा भने सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो ।
रेसुङ्गा गुल्मी जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजन
सोमबार, चैत ५, २०८०
रेसुङ्गा गुल्मी जेसिज वर्ष २०२४ को पहिलो बोर्ड बैठक तम्घासमा बसेको छ । जेसी पूण्य सुवेदीको नेतृत्वमा नयाँ समितिले पदभार ग्रहण गरेसँगै पहिलो बैंठक बसेको हो ।


