Shittalpati
ग्लोबल बैंकले भन्यो ‘अनधिकृत फोनलाई वास्ता नगर्नु’
ग्लोबल बैंकले भन्यो ‘अनधिकृत फोनलाई वास्ता नगर्नु’ ग्लोबल आईएमई बैंक लिमिटेड पाल्पा शाखाले अनधिकृत फोनलाई वास्ता नगर्न सम्पूर्ण ग्राहक वर्गमा अनुुरोध गरेको छ । पछिल्लो समय विभिन्न आपराधिक व्यक्ति र समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठग्ने प्रयास गरेको भन्ने गुनासो प्राप्त भइरहेको भन्दै बैंकले अनधिकृत फोनलाई वास्ता नगर्न सबैमा आग्रह गरेको हो ।
कलेजो रोगबाट पीडित रानाद्वारा सहयोगको याचना
कलेजो रोगबाट पीडित रानाद्वारा सहयोगको याचना कलेजो रोगबाट पीडित माथागढी गाउँपालिका वडा ७, रहवासका ३० वर्षीय फानबहादुर रानाले सबैसँग सहयोगको याचना गरेका छन् । लामो समयदेखि रोगले थलिएका रानाले कलेजो प्रत्यारोपण गर्न आर्थिक सहायता मागेका हुन् ।
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर 
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर  पूर्व नव जनचेतना राष्ट्रिय दैनिककर्मी सतीश चापागाई फेरी  एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर बनेका छन् । एनआरएनए अमेरिकाले उनलाई पुनः मिडिया कोअर्डिनेटरको जिम्मेवारी दिएको हो । 
छुट्टाछुुट्टै घटनामा ४ जनाको मृत्यु
छुट्टाछुुट्टै घटनामा ४ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र पानीमा डुवेर भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको हो । 
बैंकहरुले घटाए निक्षेपमा ब्याजदर
बैंकहरुले घटाए निक्षेपमा ब्याजदर चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला बैंकहरुले आजदेखि लागु हुने गरी निक्षेपको ब्याज घटाएका हुन् ।
प्रधानमन्त्री दाहालले तेस्रो पटक विश्वासको  मत पाए
प्रधानमन्त्री दाहालले तेस्रो पटक विश्वासको मत पाए काँग्रेससँगको गठबन्धन त्यागेर एकाएक एमालेसहितका दलहरुसँग मिलेर सरकार गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएका  छन् ।
रामपुरका कृषकलाई अनुदानमा मकैको विउ
रामपुरका कृषकलाई अनुदानमा मकैको विउ रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको विउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका विउ कृषकहरुलाई वितरण गरेको हो ।
पाल्पामा कलाकारले गराए असहायलाई भोजन र मनोरञ्जन
पाल्पामा कलाकारले गराए असहायलाई भोजन र मनोरञ्जन लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील पाल्पाका कालाकारले आश्रममा रहेका असहाय वृद्धवृद्धाहरुलाई भोजन गराएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखामा आवद्ध कलाकारहरुले पाल्पाको तानसेनस्थित निलसागर सेवा आश्रममा पुगेर असहाय, अशक्त तथा जेष्ठ नागरिकहरुलाई एक छाक भोजन गराएका हुन् ।
बाँके र बर्दिया यात्रा एक अनुभूति
बाँके र बर्दिया यात्रा एक अनुभूति मनभरी रहर र सपनाको घर अनि भावनाका विजहरु, भविष्यका फाँटहरुमा छर्दै–छर्दै हिँड्‍न यहाँ कहाँ सजिलो छ र ? चाहँदैमा मात्रै पनि कहाँ सकिन्छर ? हरेक यात्रामा दौडिनुुपर्छ, दौडिन नसके हिड्नुपर्छ । कतिखेर विश्राम नलिई सूर्य र जुनजस्तै हिँडिरहनु पर्छ । जीवनको यात्रामा हिड्‍न नसके घिस्रिनुपर्छ, जसरी कछुवा घिस्रिन्छ एकैनास ।
सुन र चाँदीको मूल्य घट्यो
सुन र चाँदीको मूल्य घट्यो पछिल्लो केही दिन यता नेपाली बजारमा निरन्तर बढीरहेको सुनको भाउ मंगलबार भने घटेको छ । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार घटेर प्रतितोला एक लाख २५ हजार कायम भएको छ ।
सोमबार सुनको भाउ स्थिर
सोमबार सुनको भाउ स्थिर  पछिल्लो केही दिन यता नेपाली बजारमा निरन्तर बढीरहेको  सुनको भाउ सोमबार भने स्थिर रहेको छ । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ स्थिर रहेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।
‘ग्याल्पो ल्होसार माघ २७ मा थियो, सरकारले भने आज बिदा दियो’
‘ग्याल्पो ल्होसार माघ २७ मा थियो, सरकारले भने आज बिदा दियो’ शेर्पा समुदायले ग्याल्पो ल्होसार माघ २७ मै भए पनि सरकारले भने आज विदा दिएको बताएका छन् । सोमबार ताप्लेजुङका शेर्पा समुुदायले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ग्याल्पो ल्होसार गत माग २७ गतेका दिन मै परेको भएता पनि नेपाल सकारले फाल्गुण २८ गतेका दिनलाई ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा दिएको...
Weather Update