Shittalpati
तानसेनमा हावाहुरीबाट जोगिन ओत लाग्दा रुख ढलेर एक युवकको मृत्यु
तानसेनमा हावाहुरीबाट जोगिन ओत लाग्दा रुख ढलेर एक युवकको मृत्यु हावाहुरीका कारण रुख ढल्दा तानसेनमा एक युवकको मृत्यु भएको छ ।
बा–आमासँग नगरप्रमुख कार्यक्रम
बा–आमासँग नगरप्रमुख कार्यक्रम बुटवल उपमहानगरपालिकाले बा–आमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको छ । उसले जेष्ठ नागरिकहरुको स्वास्थ्य हेरचाह गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्न  पाउने अधिकार सुुनिश्चित गर्न  बा–आमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको हो ।
सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सयले बढ्यो 
सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सयले बढ्यो  नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । स्थानीय बजारमा शुक्रबार हालसम्मकै उच्च अर्थात् तोलाको १ लाख ३० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । 
रामपुरका सहकारी संस्थालाई तालिम
रामपुरका सहकारी संस्थालाई तालिम जिल्लाको रामपुरमा सञ्चालित सहकारी संस्थाहरुका तालिम दिइएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंधका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
गगनले थाले दोस्रो चरणको संवाद यात्रा
गगनले थाले दोस्रो चरणको संवाद यात्रा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट दोस्रो चरणको संवाद यात्रा सुुरु गरेका छन् । पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरास्थित गोपीगञ्जमा रहेको बीपी कोइरालाको सालिकमा माल्यार्पण गरी उनले संवाद यात्रा सुरु गरेका हुन् ।
काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा मेयर श्रेष्ठ मनोनीत
काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा मेयर श्रेष्ठ मनोनीत नेपाली काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा तानसेन नगरपालिकाका नगर प्रमुख तथा काँग्रेस नेता सन्तोषलाल श्रेष्ठ मनोनीत भएका छन् । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले तानसेन नगरपालिका–२ निवासी श्रेष्ठलाई आर्थिक सल्लाहकारमा मनोनीत गरेका हुन् ।
आज विश्व रंगमञ्च दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
आज विश्व रंगमञ्च दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मार्च २७ का दिन विश्व रंगमञ्च दिवस मनाउने गरिन्छ । समाजका विकृति–विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
पाल्पामा १९ वर्षीया किशोरीको शव फेला, हत्या भएको आशंका  
पाल्पामा १९ वर्षीया किशोरीको शव फेला, हत्या भएको आशंका   पाल्पाको रिब्दीकोट गाउँपालिका –१ ख्याहास्थित लप्सीखोला नजिकैको जंगलमा एक किशोरीको शव फेला परेको छ । मंगलबार विहान कपडा धुन खोलामा गएकी १९ वर्षीया पदमा सुनारको घोप्टो परेको अवस्थामा शव फेला परेको हो । 
सहकारी  अभियन्ता पाण्डे माथि आक्रमण गर्नेलाई कारवाही गर्न पाल्पाका सहकारी संघहरुको माग
सहकारी  अभियन्ता पाण्डे माथि आक्रमण गर्नेलाई कारवाही गर्न पाल्पाका सहकारी संघहरुको माग  पाल्पाका सहकारीका अभियन्ता भुपति पाण्डे माथि आक्रमण गर्नेलाई  तत्काल पक्राउ  गरि कारवाही गर्न माग गरिएको छ ।
सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डे माथि आक्रमण
सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डे माथि आक्रमण सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डे माथी आक्रमण
पाल्पामा नेपाल प्रेस युुनियन र काँग्रेसबिच छलफल 
पाल्पामा नेपाल प्रेस युुनियन र काँग्रेसबिच छलफल  नेपाली काँग्रेस पाल्पा  र शुभेच्छुक संस्था नेपाल प्रेस युनियन पाल्पा शाखाबिच छलफल भएको छ  । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा मंगलबार सांगठनिक र समसामयिक विषयमा छलफल भएको हो
Weather Update