आज विश्व सेप्सिस दिवस
                         शुक्रबार, भदौ २८, २०८१
                        
                    
                
                        
                    
                        
                                प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउको प्रयास : महासंघद्वारा गम्भीर ध्यानाकर्षण
                            
                         बिहीबार, भदौ २७, २०८१
                        
                        
                            नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।
                    
                
                        
                    
                        
                                दल त्याग गरेका कारण गुल्मी छत्रकोटकी वडा सदस्य नेपाली पदमुक्त
                            
                         बिहीबार, भदौ २७, २०८१
                        
                        
                            गुल्मीको छत्रकोट गाउँपालिका –५ की दलित महिला वडासदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो ।
                    
                
                        
                    
                        
                                छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
                            
                         बिहीबार, भदौ २७, २०८१
                        
                        
                            देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र तनहुँमा भएका छुुट्टाछुुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
                    
                
                        
                    
                        
                                दशैंका लागि १३ असोजदेखि नोट साट्न पाइने
                            
                         बुधबार, भदौ २६, २०८१
                        
                        
                            दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने जनाएको हो ।
                    
                
                        
                    
                        
                                लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तीन दिन भव्य रुपमा मनाउने
                            
                         बुधबार, भदौ २६, २०८१
                        
                        
                            लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई तीन दिनसम्म विविध कार्यक्रम गरी भव्य रुपमा मनाउने भएको छ । प्रदेश सरकारले आगामी असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने भएको हो ।
                    
                
                        
                    
                        
                                बिहीबारदेखि तीन दिन पानी पर्ने
                            
                         बुधबार, भदौ २६, २०८१
                        
                        
                            बिहीबारदेखि मनसुन सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । विभागले बुधबार विशेष मौसमी बुलेटिन जारी गर्दै विहिबार साँझादेखि शनिबारसम्म तीन दिन वर्षा हुने जनाएको हो  ।
                    
                
                        
                    
                        
                                गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान
                            
                         बुधबार, भदौ २६, २०८१
                        
                        
                            तानसेन नगरपालिका –९ दमकडामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा र पंक्षी संरक्षण संघले १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस तथा समितिको २६  औं वार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
                    
                
                        
                    
                        
                                विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो  ?
                            
                         बुधबार, भदौ २६, २०८१
                        
                        
                            नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।
                    
                
                        
                    
                        
                                साहित्यकार चन्दको  ‘आगो’ र ‘सप्तरंगी सुमन’ लोकार्पण
                            
                         मंगलबार, भदौ २५, २०८१
                        
                        
                            साहित्यकार तथा नेपाली सेनाका सेवानिवृत प्रमुख सेनानी दीर्घबहादुर चन्द ‘सुमन’को दुई वटा  पुस्तक एकै पटक लोकार्पण गरिएको छ । चन्दको ५४ औं जन्म दिनको अवसरमा आगो लघुकविता सदन (आलस)ले काठमाडौंमा उक्त पुस्तकहरुको लोकार्पण तथा विमर्श कार्यक्रम गरेको हो ।
                    
                
                        
                    
                        
                                सुजुकीको चाडपर्व लक्षित अफर सार्वजनिक
                            
                         मंगलबार, भदौ २५, २०८१
                        
                        
                            नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा विक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । दशैं, तिहार, नेपाल सम्बत ११४५ र छठ पर्वको अवसर पारेर कम्पनीले ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक गरेको हो ।
                    
                

                        
                    
                    
                    