प्रतिनिधिसभा निर्वाचन : पाल्पाबाट नेपाली काँग्रेसले गर्यो उम्मेदवार सिफारिस
बिहीबार, मंसिर २५, २०८२
महिला जनप्रतिनिधि ‘साक्षी’ मात्रै
आइतबार, मंसिर १४, २०८२
स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि भूमिकाविहीन जस्तै बनेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरे पनि निर्वाचित महिला जनप्रतिधि भने व्यवहारमा भूमिकाविहीन बन्दै गएका हुन् ।
आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने हर्क साम्पाङको दाबी
शनिबार, मंसिर १३, २०८२
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दावी गरेका छन् । आज यहाँको खाँदबारीमा आयोजित सङ्गठन बिस्तार तथा जागरण सभामा उनले विगतका वर्षमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सरकारी असफलताबाट जनताले वैकल्पिक शक्तिको खोजी गरेको बताए ।
चुनावका लागि ६४ दल दर्ता
मंगलबार, मंसिर ९, २०८२
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् ।
दुर्गा प्रसाईं पक्राउ, अदालतले दियो ४ दिन हिरासतमा राख्न अनुमति
मंगलबार, मंसिर २, २०८२
सोमबार राति मेडिकल व्यवसायी दुर्गा प्रसाईंं प्रकाउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए ।
निर्वाचन घोषणापछि ७ दल खारेज, ७ दल दर्ता
आइतबार, कात्तिक ३०, २०८२
निर्वाचन आयोगमा चुनाव घोषणापछि ७ दल खारेज भएका छन् भने ७ दल दर्ता भएका छन् । आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप नयाँ ७ दल दर्ता भएकोमा यस अघिका ७ वटा दल घारेज भएका हुन् ।
तानसेनमा एमाले पाल्पाको शक्ति प्रदर्शन, संसद पुनःस्थापनाको मागसहित विरोधसभा
शनिबार, कात्तिक २९, २०८२
नेकपा एमाले पाल्पाले संसद पुनःस्थापनाको मागसहित तानसेनमा विशाल विरोध प्रदर्शन गरेको छ । हजारौ जनताको सहभागितामा सम्पन्न विरोध प्रदर्शनमा संसद पुनः स्थापना मार्फत अहिले देशमा देखिएको संवैधानिक संकट समाधान गर्न सकिने एमाले वक्ताहरुले जोड दिएका छन् ।
संसद् पुनःस्थापनाको माग राख्दै एमाले जनप्रदर्शनमा
शुक्रबार, कात्तिक २८, २०८२
नेकपा एमालेले संसद पुनस्र्थापनाको माग गर्दै देशभर भेला र प्रदर्शन गर्दै आएको छ । वर्तमान सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै एमालेले सरकार विरुद्ध विरोध प्रदर्शन थालेको हो ।
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
सोमबार, कात्तिक २४, २०८२
लुम्बिनी प्रदेशसभाको हिउँदे ९सातौँ० अधिवेशन मङ्सिर ८ गते बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकको आज बसेको हिउँदे अधिवेशन मङ्सिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए।
रुपन्देहीमा मतदाता नामावली दर्ता जारी
आइतबार, कात्तिक २३, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन् ।


