दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण
सोमबार, माघ ७, २०८१
हत्या गरेको अभियोगमा एक युुवक पक्राउ
शुक्रबार, माघ ४, २०८१
हत्या गरेको अभियोगमा रुपन्देहीमा एक युुवक पक्राउ परेका छन् । जिल्लाको सियारी गाउँपालिका–७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गरी बस्ने भारत गोरखपुर जगल–६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा युुवक पक्राउ परेका हुन् ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
बिहीबार, माघ ३, २०८१
देशका विभिन्न स्थानामा भएका छुुट्टाछुुट्टै सवारी दुुर्घटामा तीन जनाको मृत्युुुभएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुुसार कपिलवस्तु र चितवनका विभिन्न स्थानमा भएका सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको हो ।
चिकित्सक अभावले उपचार प्रभावित
शुक्रबार, पुस २६, २०८१
जिल्लाको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ ।
मिसन अस्पतालले मनायो २५ औं साधारण सभा
बिहीबार, पुस २५, २०८१
२०११ सालमा स्थापना भएको तानसेनको मिसन अस्पतालले २५ औं वार्षिक साधारण सभा मनाएको छ । अस्पतालले एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा मनाएको हो ।
बाक्लो हुस्सु र शितलहरले हवाई उडान हुन सकेन
बुधबार, पुस २४, २०८१
बाक्लो हुस्सु र शितलहरका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । भैरहवा र आसपासको क्षेत्रमा मंगलबार दिउँसोदेखि शितलहर चलेपछि उडान प्रभावित हुन पुुगेको हो ।
लुम्बिनीका अस्पतालमा शुल्कसहितको नागरिक बडापत्र
सोमबार, पुस २२, २०८१
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता देखाएका छन् । लुम्बिनी प्रदेशमा चेतनारायण आचार्यको नेतृत्वको सरकारमा रहेका सारुले शपथ लिएदेखि नै स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गर्ने गरी सक्रिय रुपमा लागेका हुुन् ।
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
आइतबार, पुस २१, २०८१
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
शुक्रबार, पुस १९, २०८१
बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ ।
‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’
मंगलबार, पुस १६, २०८१
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताएका छन ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
आइतबार, पुस १४, २०८१
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
आज साँझदेखि हिमपात र वर्षाको सम्भावना
शुक्रबार, पुस १२, २०८१
आज शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ ।

-1737355140.jpg)
