चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
शुक्रबार, पुस १२, २०८१
नेपाल स्वास्थ्य सम्मेलन सुरु
बिहीबार, पुस ११, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ ।
कैलाशनगर मिडियाकी प्रबन्धक भट्टराईलाई पितृ शोक
मंगलबार, पुस ९, २०८१
कैलाशनगर मिडिया प्रालिका प्रबन्धक इन्द्र भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका ९३ वर्षीय पिता जदुपति पाण्डेको मंगलबार बिहान निधन भएको हो ।
नेपाली सेनाद्वारा ‘प्रेसर यकुकर बम’ निष्क्रिय
शुक्रबार, पुस ५, २०८१
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
बुधबार, पुस ३, २०८१
निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने गर्भवती र सुसारे लाभान्वित भइरहेका छन् ।
गर्भवती र सुत्केरीलाई पोषण प्याकेज
बुधबार, मंसिर १९, २०८१
गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषण प्याकेज तथा न्यानो कपडा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाइका सामग्री एवं न्यानो कपडा उपलब्ध गराएको हो ।
मानसिक समस्याको उपचार ध्यान : प्रदेश सांसद श्रेष्ठ
मंगलबार, मंसिर १८, २०८१
लुम्बिनी प्रदेशका सांसद एंव अर्थ उद्योग तथा पर्यटन विकास समितिका संयोजक राजु प्रसाद श्रेष्ठले मानसिक समस्याको उपचार ध्यान भएको बताएको छन् । रामपुर नगरपालिकाको आयोजनामा भएको सकारात्मक सोँच र स्वस्थ जीवनका लागि जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।
आज विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
आइतबार, मंसिर १६, २०८१
आज ३७ औँ विश्व एड्स दिवस । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ । एड्स तथा यौन रोग सम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।
गम्भीर रोगका बिरामीले पाए पुनर्जीवन
शनिबार, मंसिर १५, २०८१
बर्दिया जिल्ला गेरुवा गाउँपालिका–६ मनाउका महावीर थारुको डेढ वर्षअघि मुखमा घाउ निस्कियो । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले मुखको क्यान्सरको आशड्ढा गरेर चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जान सल्लाह दिए ।
देशका ७७ वटै जिल्ला पूर्ण खोप घोषणा
शुक्रबार, कात्तिक ३०, २०८१
सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिने नियमित खोप पूरै लगाएको हुनुपर्छ । कुनै खोप छुटेमा पछि गएर संक्रामक रोग लाग्ने र अरू बालबालिकालाई पनि सार्ने जोखिम हुन्छ । यो जोखिमबाट बचाउन सरकारले सबै बालबालिकालाई पूर्ण खोप दिर्दै आएको छ ।
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
शुक्रबार, कात्तिक ३०, २०८१
आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
आज विश्व मधुमेह दिवस मनाइँदै
बिहीबार, कात्तिक २९, २०८१
आज विश्व मधुमेह दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आÞवानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो ।


