Shittalpati
बिहे भोज खानका ३५ जना जन्ती बिरामी
बिहे भोज खानका ३५ जना जन्ती बिरामी मा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिए ।
पाल्पाका सामुदायिक विद्यालयमै कान परीक्षण, विद्यार्थी उत्साहित
पाल्पाका सामुदायिक विद्यालयमै कान परीक्षण, विद्यार्थी उत्साहित सरकारले सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हो । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ मा पनि विद्यार्थीको स्वास्थ्य उपचार सम्बन्धी व्यवस्था पनि गरिएको छ ।
एचआइभी संक्रमणमा कमी
एचआइभी संक्रमणमा कमी पछिल्लो वर्ष नेपालमा एचआइभी संक्रमणमा केही कमी आएको छ । यहाँ सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याड्ढमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ...
एचआइभी संक्रमण कम गर्न सचेतना आवश्यक
एचआइभी संक्रमण कम गर्न सचेतना आवश्यक एचआइभी संक्रमण कम गर्न सचेता आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् । तानसेनमा बिहीबार ३५ औं विश्व एड्स दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले एचआइभी संक्रमणको अवस्था बढ्दै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सचेतना आवश्यक रहेको बताएका हुन् ।
थप ८ जनामा कोरोना
थप ८ जनामा कोरोना पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा रिएको कोरोना परीक्षणमा थप ८ जनामा संक्रमण देखिएको हो ।
२६ संक्रमित डिस्चार्ज
२६ संक्रमित डिस्चार्ज पछिल्लो २४ घण्टामा नेपालमा २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पताल तथा होमआइशोलेसनमा उपचारत थप २६ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
थप ९ जनामा कोरोना
थप ९ जनामा कोरोना पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा गरिएको कोरोना परीक्षणमा थप ९ जनामा संक्रमण देखिएको हो ।
प्रभावकारी बन्दै ‘रामतुलसीमा स्वास्थ्य सेवा’
प्रभावकारी बन्दै ‘रामतुलसीमा स्वास्थ्य सेवा’ विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैं पिरोल्दा कक्षा छाडेर उपचारका लागि स्थानीय औषधी पसल तथा रामपुर अस्पताल पुग्नुपर्ने बाध्यता थियो । त्यहाँ पनि बिरामीको चापले तत्काल स्वास्थ्य परिक्षण गर्न नपाएर घण्टौँसम्म पालो पर्खेर बस्नुपर्ने समस्या बिरामीले झेल्नुपर्छ ।
डेङ्गु सङ्क्रमण ह्वातै घट्यो
डेङ्गु सङ्क्रमण ह्वातै घट्यो वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै...
डेङ्गुबाट ४८ को मृत्यु
डेङ्गुबाट ४८ को मृत्यु हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।
पाल्पामा एकै दिन २३ जनामा कोरोना
पाल्पामा एकै दिन २३ जनामा कोरोना पाल्पामा एकै दिन थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार एकैदिन यो ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन २३ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभरबाट परीक्षण गरिएका ५ सय ७९ नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको...
Weather Update