चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो
                        सोमबार, जेठ १, २०८०
                    
                 
                        
                    
                        
                                रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा
                            
                         आइतबार, वैशाख ३१, २०८०
                        
                        
                            जिल्लाको रामपुरमा रहेको रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ भएको छ । अस्पतालले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याएको हो ।
                    
                 
                        
                    
                        
                                सुरक्षित गर्भपतनमा पाल्पाका स्थानीय सरकारको छैन नीति र कार्यक्रम
                            
                         शुक्रबार, वैशाख २९, २०८०
                        
                        
                            नेपालको संविधान २०७२ ले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा व्याख्या गरेको छ । जसले तीन तहका सरकारको व्यवस्था गरेसँगै स्थानीय तह, प्रदेश र संघीय सरकार बनेका छन् । तीन तहकै सरकारमा क्रमश स्वास्थ्य शाखा, निर्देशनालय, विभाग र मन्त्रालयकै व्यवस्था छ । सबै सरकार एक अर्को सरकारसँग आपसी समन्वय र...
                    
                 
                        
                    
                        
                                मनाइयो विश्व रेडक्रस दिवस
                            
                         मंगलबार, वैशाख २६, २०८०
                        
                        
                            विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी सोमबार मनाइएको छ । ‘मनैदेखि सेवा’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी १६० औँ विश्व रेडक्रस दिवस मनाइएको हो । पाल्पामा पनि नेपाल रेडक्रसका शाखा, उपशाखाहरुले अभिमुखीकरण र सरसफाई जस्ता कार्यक्रम गरी यो दिवस मनाएका छन् ।
                    
                 
                        
                    
                        
                                पाल्पामा थप ५ जनामा कोरोना
                            
                         सोमबार, वैशाख २५, २०८०
                        
                        
                            पाल्पामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ५ जनामा कोरोना देखिएको हो ।
                    
                 
                        
                    
                        
                                ७६ जना कोरोना संक्रमित थपिए
                            
                         शनिबार, वैशाख २३, २०८०
                        
                        
                            पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो ।
                    
                 
                        
                    
                        
                                गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा
                            
                         शनिबार, वैशाख २३, २०८०
                        
                        
                            गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी छन् ।
                    
                 
                        
                    
                        
                                उपभोक्ता हित संरक्षणले गर्याे अस्पतालमा सुधारको माग
                            
                         शुक्रबार, वैशाख २२, २०८०
                        
                        
                            उपभोक्ता हित संरक्षण मञ्च गुल्मीले जिल्ला अस्पताल गुल्मीमा सुधारको माग गरेको छ । अस्पतालले दिदै आएको सेवा सुविधा प्रभावकारी नबनेको भन्दै मञ्चले सुधारको माग गरेको हो । मञ्चले अस्पताललाई ध्यानाकर्षण पत्र बुझाउँदै सेवालाई सुधार गर्दै प्रभावकारी बनाउन माग गरेको छ ।
                    
                 
                        
                    
                        
                                तानसेनका थप ४ जनामा कोरोना देखियो
                            
                         बुधबार, वैशाख १३, २०८०
                        
                        
                            तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणमा यहाँका थप ४ जानमा कोरोना देखिएको हो ।
                    
                 
                        
                    
                        
                                पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा आत्रेय
                            
                         मंगलबार, वैशाख १२, २०८०
                        
                        
                            जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा गुराँस आत्रेय मनोनीत भएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको यही बैशाख ८ गते बसेको बैठकले आत्रेयलाई पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार तीन वर्षे कार्यकालका लागि आत्रेय समितिको अध्यक्षमा मनोनीत भएका हुन् ।
                    
                 
                        
                    
                        
                                काँग्रेस नेता भट्टराई पुगे घाइतेहरुको अवस्था बुझ्न अस्पताल
                            
                         मंगलबार, वैशाख १२, २०८०
                        
                        
                            नेपाली काँग्रेसका युवा नेता तथा गुल्मीका सचिव जगदीश भट्टराई बस दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । भट्टराईले मंगलबार पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पुुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका छन् ।
                    
                 
                        
                    
                        
                                पाल्पामा ९ जनामा कोरोना देखियो
                            
                         आइतबार, वैशाख १०, २०८०
                        
                        
                            पाल्पामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ९ जनामा कोरोना देखिएको हो ।
                    
                 
                        
                    
                        
                                कोरोनाबाट थप एकको मृत्यु
                            
                         शनिबार, वैशाख ९, २०८०
                        
                        
                            कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना उपचारत संक्रमितको निधन भएको हो ।
                    
                

 
                     
                     
                    
 
                     
                     
                     
                     
                    