स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन मिडियाकर्मीलाई आग्रह
                        बिहीबार, चैत २३, २०७९
                    
                 
                        
                    
                        
                                स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन
                            
                         मंगलबार, चैत २१, २०७९
                        
                        
                            नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले सरकारलाई नेपालको स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गर्न थालिएको जानकारी दिए । उनका अनुसार सम्मेलन यही चैत २८ र २९ गते...
                    
                 
                        
                    
                        
                                थप १ सय ४२ मा कोरोना संक्रमण पुष्टि
                            
                         शुक्रबार, चैत १७, २०७९
                        
                        
                            पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४२ जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय ४२ जना संक्रमित पाइएको हो ।
                    
                 
                        
                    
                        
                                पालिकामा सेवा विस्तार गर्दै पाल्पा आँखा अस्पताल
                            
                         शुक्रबार, चैत १७, २०७९
                        
                        
                            , झण्डै ४ दशकदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको पाल्पा लायन्स लाकोल आँखा अस्पतालले पाल्पाका सबै पालिकाहरुमा सेवा विस्तार गर्दै जाने बताएको छ । जिल्लाका रामपुर नगरपालिका, तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा सेवा विस्तार गरिसकेको अस्पतालले १० पालिकामा आफ्नो सेवालाई विस्तार गर्ने गरी अगाडि बढेको हो ।
                    
                 
                        
                    
                        
                                पाल्पाका पत्रकारको आँखा जाँच
                            
                         बिहीबार, चैत १६, २०७९
                        
                        
                            पाल्पाका पत्रकारको आँखा जाँच गरिएको छ । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्लाका पत्रकारको निःशुल्क रुपमा आँखा चेकजाँच गरिएको हो । नेपाल पत्रकार महासंघ पाल्पाको आयोजना र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको सहयोगमा बिहीबार तानसेनमा आँखा जाँच गरिएको छ ।
                    
                 
                        
                    
                        
                                राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
                            
                         बिहीबार, चैत १६, २०७९
                        
                        
                            सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
                    
                 
                        
                    
                        
                                हेफरले दियो पशु स्वास्थ्य प्राविधिकलाई तालिम
                            
                         आइतबार, चैत १२, २०७९
                        
                        
                            समुदायतहमा कार्यरत पशु स्वास्थ्य प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरुलाई तालिम प्रदान गरिएको छ । हेफर प्रोजेक्ट इन्टरनेशल नेपालले पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु र रुपन्देही जिल्लाका समुदायतहमा कार्यरत प्राविधिकहरुलाई ‘एक स्वास्थ्य अवधारणा’ विषयक तालिम दिएको हो । बुटबवलमा भएको तालिम दुुई दिनसम्म चलेको थियो ।
                    
                .jpg) 
                        
                    
                        
                                पाल्पामा लागुऔषधसहित दुई युवा पक्राउ
                            
                         शनिबार, चैत ११, २०७९
                        
                        
                            पाल्पामा लागु औषधसहित दुई युवा पक्राउ परेका छन् । कास्की अन्नपूर्ण गाउँपालिका– ५ बिरेठाँटीका ३५ वर्षीय संजय मुुल्मी(नेवार) र धादिङ्ग तिरपुरा गाउँपालिका–३ मुरचोक बस्ने ३७ वर्षीय किरण गजमेर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
                    
                 
                        
                    
                        
                                पाल्पामा पनि मनाइयो विश्व क्षयरोग दिवस
                            
                         शुक्रबार, चैत १०, २०७९
                        
                        
                             पाल्पासहित देशभर विश्व क्षयरोग दिवस मनाइएको छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मूल नाराका साथ शुक्रबार विश्व क्षयरोग दिवस मनाइएको हो । पाल्पामा स्वास्थ्य कार्यालयको आयोजनामा अन्तक्र्रिया कार्यक्रम गरी यो दिवस मनाइएको छ । कार्यक्रममा क्षयरोग चुनौतिको विषय बन्दै गएकाले त्यसलाई रोक्न सबै नागरिकमा सचेतना जगाउनु आवश्यक...
                    
                 
                        
                    
                        
                                पाल्पामा क्षयरोगका बिरामीको ग्राफ १६ वर्षदेखि उस्तै, क्षयरोगमुक्त अभियान नारामै सिमित
                            
                         शुक्रबार, चैत १०, २०७९
                        
                        
                            पाल्पामा क्षयरोगीको संख्या न्यूनीकरणमा सोंचेजस्तो सफलता मिल्न सकेको छैन । विगत १६ वर्षदेखिको अवस्था हेर्ने हो भने जिल्लामा क्षयरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष केही संख्या थपिएको छ भने कुनै वर्ष केही ओरालो लागेको देखिन्छ । जिल्लामा आर्थिक वर्ष २०६३/०६४ देखि अहिलेसम्म ६ हजार ३ सय २२ जनामा क्षयरोगको...
                    
                 
                        
                    
                        
                                आज विश्व क्षयरोग दिवस मनाइदैं
                            
                         शुक्रबार, चैत १०, २०७९
                        
                        
                            आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैं छ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ । सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएसगै एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस...
                    
                 
                        
                    
                        
                                सेवा विस्तार गर्दै रामपुर अस्पताल
                            
                         बुधबार, चैत ८, २०७९
                        
                        
                            सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै गएको...
                    
                 
                        
                    
                        
                                चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार
                            
                         शुक्रबार, फागुन २६, २०७९
                        
                        
                            भारतको मुम्बईस्थित नेशनल बन्र्स सेन्टरमा उपचाररत नेपाली कांँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आइरहेको छ ।
                    
                

 
                     
                     
                    
 
                     
                     
                     
                     
                    