सुरक्षित गर्भपतन सेवा सबै महिलाहरुको पहुँचमा हुनुपर्नेमा जोड
                        मंगलबार, जेठ ३०, २०८०
                    
                 
                        
                    
                        
                                तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला हुँदै
                            
                         सोमबार, जेठ २९, २०८०
                        
                        
                            तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगीता  हुन लागेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र पाल्पाली संगम अमेरिका, ब्लड डोनर्स अफ अमेरिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
                    
                 
                        
                    
                        
                                रामपुरमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण
                            
                         आइतबार, जेठ २८, २०८०
                        
                        
                            जिल्लाको रामपुरमा स्वास्थ्यकर्मीका लागि अभिमुुखिकरण कार्यक्रम गरिएको छ ।  रामपुर नगर सरकारले नगरभित्र सञ्चालित क्लिनिक तथा पारामेडिक्सका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि एन्टिबायोटिक प्रिस्क्रिपसन तथा स्वास्थ्य सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।
                    
                 
                        
                    
                        
                                उपचार प्रभावकारी बनाउन अस्पताललाई  निर्देशन
                            
                         शुक्रबार, जेठ २६, २०८०
                        
                        
                            स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश र स्थानीय स्तरका अस्पतालमा परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न अनुरोध गरेका हुन् । 
                    
                 
                        
                    
                        
                                पाल्पा अस्पताललाई रिफर हैन उपचार केन्द्र बनाउँछौं : अध्यक्ष आत्रेय
                            
                         शुक्रबार, जेठ २६, २०८०
                        
                        
                            सरकारी अस्पतालको रुपमा रहेको पाल्पा अस्पतालाई पछिल्लो समय धेरैले रिफर सेन्टरको रुपमा परिणत भएको आरोप लगाउँदै आएका छन् । सरकारले स्वास्थ्य बीमा गरेका विरामीहरुलाई उपचारको लाागि अनिवार्य रुपमा सरकारी स्वास्थ्य संस्था मै जानुपर्ने प्रावधान गरे पनि पाल्पा अस्पतालले अधिकांस विरामीहरुको रिफर गर्दै आएपछि अस्पताललाई रिफर सेन्टर भएको धेरैले आलोचना गर्ने...
                    
                 
                        
                    
                        
                                माथागढीका दुुई स्थानमा स्वास्थ्य ईकाइ स्थापना
                            
                         बिहीबार, जेठ २५, २०८०
                        
                        
                            जिल्लाको माथागढी गाउँपालिकाका दुई स्थानमा स्वास्थ्य इकाई स्थापना भएका छन् । पालिकाले आव २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाको पाँच स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गर्ने कार्यक्रम अनुसार यहाँका दुई स्थानमा अहिले स्वास्थ्य इकाई स्थापना भएका हुन् । 
                    
                 
                        
                    
                        
                                दादुरा रोगविरुद्धको खोप अभियान
                            
                         बुधबार, जेठ २४, २०८०
                        
                        
                            स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।
                    
                 
                        
                    
                        
                                तानसेनमा रक्तदान सचेतना सम्बन्धी छलफल
                            
                         मंगलबार, जेठ २३, २०८०
                        
                        
                            जिल्लाको तानसेनमा रक्तदान सचेतना सम्बन्धी सरोकारवालाहरुबिच छलफल भएको  छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र तानसेन नगरपालिकाको आर्थिक सहयोगमा रक्तदान सचेतना सम्बन्धी एक दिने छलफल भएको हो ।
                    
                 
                        
                    
                        
                                सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गर्ने समझदारी
                            
                         सोमबार, जेठ २२, २०८०
                        
                        
                            बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ । समझदारीसँगै आम्दा अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुने भएको हो । 
                    
                 
                        
                    
                        
                                दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
                            
                         आइतबार, जेठ २१, २०८०
                        
                        
                            स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ । 
                    
                 
                        
                    
                        
                                यस्तो रहयो तानसेनको महिनावारी मेला (फोटो फिचर)
                            
                         शनिबार, जेठ १३, २०८०
                        
                        
                            जिल्लाको तानसेनस्थित टुुँडिखेलमा शनिबार महिनावारी मेला भएको छ । रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीले विभिन्न संघ संस्थाहरुको सहयोगमा महिनावारी दिवसको अवसर पारेर महिनावारी मेला गरेको हो ।
                    
                 
                        
                    
                        
                                स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गरिने
                            
                         आइतबार, जेठ ७, २०८०
                        
                        
                            सरकारले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ । शुक्रबार संसद्रुमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन हुने बताएका हुन् ।
                    
                 
                        
                    
                        
                                पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
                            
                         मंगलबार, जेठ २, २०८०
                        
                        
                            पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ७ जनामा कोरोना देखिएको हो ।
                    
                

 
                     
                     
                    
 
                     
                     
                     
                     
                    