पाल्पामा ९ जनामा कोरोना देखियो
                        
                        
                                                
                                             
                                                                    पाल्पा, पाल्पामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ९ जनामा कोरोना देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आइतबार ३२ जनामा एन्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाका ७ जना, बगनासकाली गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका १/१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ९ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                         
                                        -1759997616.jpeg) 
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    