सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
                        सोमबार, साउन १, २०८०
                    
                 
                        
                    
                        
                                गुल्मी पूूर्णखोप दिगोपना सुनिश्चित जिल्ला
                            
                         शनिबार, असार ३०, २०८०
                        
                        
                            गुल्मीलाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा  गरिएको छ । एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
                    
                1689154333.jpg) 
                        
                    
                        
                                नेपाल परिवार नियोजन संघ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा शाक्य
                            
                         बुधबार, असार २७, २०८०
                        
                        
                            जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको  नेपाल परिवार नियोजन संघ पाल्पा शाखामा नयाँ नेतृत्व चयन भएको छ । संघको २१ औं साधारण सभा तथा सातौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । 
                    
                 
                        
                    
                        
                                स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन
                            
                         बुधबार, असार १३, २०८०
                        
                        
                            दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्याउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिए । 
                    
                 
                        
                    
                        
                                मोबाइल प्रयोगले बालबालिकामा यस्ता समस्या
                            
                         मंगलबार, असार १२, २०८०
                        
                        
                            स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउँछन् ।
                    
                 
                        
                    
                        
                                इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’
                            
                         सोमबार, असार ११, २०८०
                        
                        
                            गुल्मीको इस्मा गाउँपालिकाले सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।
                    
                 
                        
                    
                        
                                मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्न दैनिक योग अभ्यास
                            
                         बिहीबार, असार ७, २०८०
                        
                        
                            हरेक पालिकामा १५ शैयाका अस्पताल, हरेक वडामा स्वास्थ्य चौकी, टोल–टोलमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन् । यति हुँदाहुँदै पनि हरेक स्वास्थ्य संस्थामा उपचारको लागि दिनहुँ मानिसको भिडभाड देखिन्छ । स्वास्थ्य स्थिति दिनहुँ भयावह बन्दै जाँदा मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्र्ने योग शिक्षा, योग अभ्यास प्रति भने सरकारको...
                    
                 
                        
                    
                        
                                ब्रहमाकुमारी ईश्वरी विश्वविद्यालयमा योग दिवस
                            
                         बुधबार, असार ६, २०८०
                        
                        
                            ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेनमा विश्व योग दिवस मनाइएको छ । बुधबार विद्यालयले योग र आध्यात्मिक प्रवचन गरी दिवस मनाएको हो ।
                    
                 
                        
                    
                        
                                आज विश्व योग दिवस मनाइदैं
                            
                         बुधबार, असार ६, २०८०
                        
                        
                            आज विश्व योग दिवस मनाइदै छ । विश्व योग दिवस नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । हरेक वर्ष जुन २१ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।  संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको...
                    
                 
                        
                    
                        
                                रामपुर अस्पताललाई डायलासियस मेसिन हस्तान्तरण
                            
                         मंगलबार, असार ५, २०८०
                        
                        
                            रामपुर अस्पताललाई डायलासियस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट अस्पताललाई पाँचवटा डायलासियस मेसिन प्रदान गरिएको हो ।
                    
                 
                        
                    
                        
                                ‘रक्तदान गर्न मानिसहरु अझै हिचकिचाउन्छन्’
                            
                         बिहीबार, जेठ ३२, २०८०
                        
                        
                            मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रक्तदान जीवनदान भए पनि चेतना अभावले गर्दा अझै पनि माननिसहरु रक्तदान गर्न हिचकिचाउने गरेको बताएका छन् ।  रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितालाई तानसेनमा सम्बोधन गर्दै उनले चेतना नहुँदा मानिसहरु अझै पनि रक्तदान गर्न हिचकिचाउने गरेको बताएका हुन् ।
                    
                
                        
                                ‘रक्तदान जीवनदान’ वक्तृत्वकलामा  प्रथम भईन रामपुरकी घिमिरे
                            
                         बुधबार, जेठ ३१, २०८०
                        
                        
                             विश्व रक्तदान दिवशको अवशरमा नेपाल रेडक्रस सोसाईटी पाल्पाले आयोजना गरेको जिल्लास्तरीय रक्तदान जीवनदानमा युवाहरुको भूूमिका वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी माध्यमिक विधालय रामपुरकी सुरक्षा घिमिरे प्रथम भएकी छन् ।  यसै गरी  न्य होराइनज विधालय तानसेनकी कृशिला ढुंङ्गाना दोस्रो भएकी छन्  भने दमकडा नमुना माध्यमिक विधालयकी सपना भण्डारी तेस्रो भएकी छन् । विजयी...
                    
                 
                        
                    
                        
                                दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित
                            
                         बुधबार, जेठ ३१, २०८०
                        
                        
                            दादुराको प्रकोपबाट १६ जिल्लाका  एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा  दादुरा फैलिएको हो । 
                    
                

 
                     
                     
                    
 
                     
                     
                     
                     
                    