विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त सङ्कलन
मंगलबार, भदौ १०, २०८२
तानसेनमा रक्तदान कार्यक्रम, २० युनिट रगत संकलन
सोमबार, भदौ ९, २०८२
विश्व बन्धुत्व दिवस तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी पूर्व प्रमुख राजयोगिनी डा . दादी प्रकाशमणीजीको १८ औं पुण्य स्मृतिको अवसरमा सोमबार पाल्पाको तानसेनमा रक्तदान कार्यक्रम गरिएको छ ।
डेङ्गी सङ्क्रमण बढ्दै
शुक्रबार, भदौ ६, २०८२
डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा
बिहीबार, भदौ ५, २०८२
लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका ९देउखुरी० मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरे ।
क्षयरोग निवारण संस्था पाल्पाको अध्यक्षमा श्रेष्ठ
मंगलबार, साउन २७, २०८२
नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको अध्यक्षमा विधान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको तानसेनमा भएको ३७ औं साधारण सभा तथा १० औं अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
मिसन अस्पतालमा प्रसूतितर्फ थप सेवा विस्तार
शुक्रबार, साउन १६, २०८२
तानसेनस्थित भूषालडाँडामा रहेको यस क्षेत्रकै पुरानो अस्पताल युनाईटेड मिसन अस्पतालले प्रसुति सेवा (सुत्केरी सेवा) तर्फ थप सेवा विस्तार गरेको छ ।
आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग सङ्कलन
शुक्रबार, साउन १६, २०८२
आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको भवन निर्माणका लागि जग्गा खरिद गर्न रु पाँच लाख ७१ हजार ९४९ सङ्कलन गरिएको छ । रुकुम सर्जिकल आँखा उपचार केन्द्रले जग्गा खरिदका लागि सहयोग आह्वान गरेको थियो ।
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि
सोमबार, साउन १२, २०८२
लुम्बिनी प्रदेश सरकारले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना ९२०८१–२०८६० आज सार्वजनिक गरेको छ ।
पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो
शनिबार, साउन ३, २०८२
पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबैभन्दा धेरै छ ।
पाल्पामा स्वास्थ्य कार्यालयको प्रगति ८२ प्रतिशत
आइतबार, असार २९, २०८२
स्वास्थ्य कार्यालय पाल्पाको चालु आर्थिक बर्षको समग्र प्रगति ८२ प्रतिशत रहेको छ । कार्यालयले शनिबार तानसेनमा आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमको सार्वजनिक गर्दै कुल बजेटको ८२ प्रतिशत प्रगति हासिल गर्न सफल भएको जनाएको छ ।
नेपालमा कोरोना बढ्दै
शनिबार, असार २१, २०८२
पछिल्लो समय नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । देशका विभिन्न जिल्लामा कोरोना संक्रमितहरु देखिन थालेका छन् ।
तानसेनमा निःशुःल्क मुटु परीक्षण तथा सचेतना
शुक्रबार, असार १३, २०८२
जिल्लाको तानसेनमा निःशुल्क मुटु परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । तानसेन नगरपालिका–२ वडा कार्यालयको मुख्य आयोजना, नेपाल ह्दयरोग निवारण प्रतिष्ठान पाल्पाको आयोजनामा तानसेनस्थित अमरनारायण फुलबारीमा मुटु परीक्षणसँगै सचेतना कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी
मंगलबार, जेठ १३, २०८२
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पित्तथैलीको विशेष सर्जरी कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउन थालेको छ । अस्पतालले शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न विशेष सर्जरी कार्यक्रम प्रभावकारी बनाउन लागेको हो ।


