रकम नपाएपछि मिसनले रोक्यो बिमा उपचार
                        मंगलबार, साउन २३, २०८०
                    
                 
                        
                    
                        
                                पाल्पामा डेंगीबाट एक महिलाको मृत्यु
                            
                         सोमबार, साउन २२, २०८०
                        
                        
                            डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन मधुसुधन भट्टराईका अनुसार तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो ।
                    
                 
                        
                    
                        
                                रेडक्रसको अर्धवार्षिक समीक्षा
                            
                         सोमबार, साउन २२, २०८०
                        
                        
                            नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाद्वारा कालीगण्डकी गाउँपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकिकृत पहल परियोजना २०२३ को अर्धवार्षिक समीक्षा गरिएको छ । स्वीस र ब्रिटिस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी गुल्मीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लुम्बीनी प्रदेश शाखा र केन्द्रीय कार्यलयको प्राविधिक सहजीकरणमा कालीगण्डकीमा सञ्चालित परियोजनाको समीक्षा गरिएको हो ...
                    
                 
                        
                    
                        
                                ‘स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुन्छ’
                            
                         आइतबार, साउन २१, २०८०
                        
                        
                            प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले पाल्पाको स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले स्वास्थ्य बिमा बोर्डसँग पाल्पामा देखिएको समस्याका बारेमा छलफल भइरहेकाले छिट्टै समाधान हुने बताए ।
                    
                1691156533.jpg) 
                        
                    
                        
                                 मिसन अस्पतालमा बिमा उपचार सेवा स्थगित गर्ने निर्णय यथावत् , जस लिने दाउमा राजनीतिक दल 
                            
                         शुक्रबार, साउन १९, २०८०
                        
                        
                            तानसेनस्थित युनाईट मिसन अस्पतालले  बिमा उपचार सेवा स्थगित गर्ने निर्णय यथावत राखेको जनाएको छ । साउन १२ गते पत्रकार सम्मेलन गरी साउन २१ गतेदेखि बिमा उपचार सेवा स्थगित गर्ने निर्णय गरेको अस्पतालले सो निर्णय यथावत् रहेको जनाएको हो । 
                    
                 
                        
                    
                        
                                लुम्बिनीमा एक सय ९१ जनामा डेंगी
                            
                         बिहीबार, साउन १८, २०८०
                        
                        
                            लुम्बिनी प्रदेशमा डेंगी संक्रमितको संख्या एक सय ९१ पुुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार प्रदेशभर डेंगी संक्रमितको संख्या एक सय ९१ पुगेको  हो ।
                    
                 
                        
                    
                        
                                रकम नपाउँदा बिमा उपचार सेवा स्थगित गर्ने तयारीमा मिसन अस्पताल
                            
                         शुक्रबार, साउन १२, २०८०
                        
                        
                            सरकारले भुक्तानी नदिएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमाको उपचार सेवा स्थगित गर्ने भएको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि साउन २१ गतेदेखि  बीमा उपचार सेवा स्थगित गर्न लागिएको बताएको हो ।
                    
                 
                        
                    
                        
                                गुल्मीका औषधि पसलमा अनुगमन
                            
                         मंगलबार, साउन ९, २०८०
                        
                        
                            जिल्लाको तम्घासमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत विनोद खनालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल, रेसुङ्गा नगरपालिका, जिल्ला घरेलु कार्यालय र औषधि व्यवसायी संघका प्रतिनिधिहरुद्वारा पसलहरुको अनुगमन गरिएको हो ।
                    
                 
                        
                    
                        
                                तानसेनका औषधि पसलमा अनुगमन , नियमित अनुगमन नहुँदा मनपरी  
                            
                         सोमबार, साउन ८, २०८०
                        
                        
                            जिल्लाको तानसेनमा सञ्चालित औषधि पसलहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाकोे आयोजनामा जिल्ला स्वास्थय कार्यलय, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा  र औषधी व्यवसायी संंघ, तानसेन नगरपालिका, पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको उपस्थिीतमा औषधि पसलहरुको अनुगमन गरिएको हो । 
                    
                 
                        
                    
                        
                                तम्घास टेक्निकल शिक्षालयमा एचए र फिजोयोथेरापी कार्यक्रम सुरु
                            
                         सोमबार, साउन ८, २०८०
                        
                        
                            जिल्लाको सदरमुकाम रहेको तम्घास टेक्निकल शिक्षालयमा प्रमाणतहको एचए र फिजियोथेरापी ३ वर्षे कार्यक्रम सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०८०/०८१ मा प्रमाण पत्र तह सामान्य चिकित्सा, हेल्थ एसिस्टेन्ट एचए र प्रमाण पत्र तह फिजियोथेरापी ३ बर्ष कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेसँगै सो कार्यक्रम सञ्चालन हुने भएको हो ।
                    
                 
                        
                    
                        
                                देशभरका फार्मेसी अनुगमन सुरु
                            
                         सोमबार, साउन ८, २०८०
                        
                        
                            स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए ।
                    
                 
                        
                    
                        
                                अङ्गदानमा लैङ्गिक विभेद : दान गर्ने महिला, लिने पुरुष
                            
                         बुधबार, साउन ३, २०८०
                        
                        
                            रोगले महिला र पुरुष भन्दैन, जोसुकैलाई पनि लाग्न सक्छ । रोगकै कारण कुनै व्यक्तिको अङ्ग काम नलाग्ने भयो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा नजिकका आफन्तको अङ्ग आवश्यक पर्छ । त्यसका लागि सबैभन्दा पहिला घरपरिवारका सदस्य नै अङ्गदानको प्राथमिकतामा पर्छन् ।
                    
                
 
                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    