Shittalpati
आज विश्व सुलेखन दिवस मनाइँदै
आज विश्व सुलेखन दिवस मनाइँदै आज नेपालमा पनि ‘विश्व सुलेखन दिवस’ मनाइँदै छ । युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष अगस्टको दोस्रो बुधबार विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवस मार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । सन् २०१७ बाट यस दिवस मनाउन सुरु गरिएको हो ...
 तानसेनमा निकालियो भगवती जात्राको झल्को  दिने ‘गणेशको रथयात्रा’
 तानसेनमा निकालियो भगवती जात्राको झल्को  दिने ‘गणेशको रथयात्रा’ पाल्पाको पुरानो र ऐतिहासिक श्रीनगर सिद्धि विनायक गणेशको एक सय औं वर्ष रथ यात्रा निकालिएको छ । १९८२ भाद्र कृष्ण तृतीयाका दिनदेखि सुरु गरिएको रथ यात्रा मंगलबार निकालिएको हो । 
तानसेनमा देखाइयो बाघ जात्रा
तानसेनमा देखाइयो बाघ जात्रा जिल्लाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने बाघ जात्रा मंगलबार देखाइएको हो ।
विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला
विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला यहाँको तानसेन नगरपालिका–१० तेल्घाकी ६० वर्षीया तारादेवी बस्याललाई बाजा बजाउन भ्याइनभ्याइ छ । गाउँघरमा हुने विवाह, पूजालगायत शुभकार्य र मेला महोत्सवमा बस्यालको व्यस्तता बढेको हो । 
रिब्दीकोटमा कुटपिटबाट एकको मृत्यु
रिब्दीकोटमा कुटपिटबाट एकको मृत्यु जिल्लाको रिब्दीकोट गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –७ पालुङमैनादीका ४० वर्षीय रामबहादुर अर्गालीको छिमेकीको कुटपिटबाट मृत्यु हो । उनलाई सामान्य झगडामा छिमेकी भपिन्द्र बहादुर खाम्चाले कुटपिट  गरेका थिए । कुटपिटबाट घाइते भएका अर्गालीको उपचारपछि फर्केर घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक...
देशभर ९१ प्रतिशत धान रोपाइँ
देशभर ९१ प्रतिशत धान रोपाइँ देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभरि करिब १४ लाख हेक्टर जमिन योखीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ...
‘बाँदरको आतङ्कले बागलुङको ग्रामीण बस्ती नै रित्तो भइसक्यो’
‘बाँदरको आतङ्कले बागलुङको ग्रामीण बस्ती नै रित्तो भइसक्यो’ काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाडे । उनले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थालेका छन् ।
सामाजिक क्षेत्रमा लुम्बिनी रोटरीको सक्रियता  
सामाजिक क्षेत्रमा लुम्बिनी रोटरीको सक्रियता   रोटरी क्लब पाल्पा लुम्बिनी सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएको छ । क्लवले सचेतना, वातावरण संरक्षण, जेष्ठ नागरिकलाई सम्मान गर्ने जस्ता कार्यमा सक्रिया देखाउँदै आएको हो ।
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवासँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
क्षयरोग निवारण संस्था पाल्पाको अध्यक्षमा श्रेष्ठ
क्षयरोग निवारण संस्था पाल्पाको अध्यक्षमा श्रेष्ठ नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको अध्यक्षमा विधान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको तानसेनमा भएको ३७ औं साधारण सभा तथा १० औं अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा
दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०८१र८२ मा २७१ मध्ये २६९ योजना सम्पन्न गरेको छ । कार्यालय प्रमुख कृष्णबहादुर विकले ३२ करोड ७३ लाख बजेमध्ये ३१ करोड ८३ लाख ५६ हजार अर्थात ९७।२७ प्रतिशत खर्च भएको जानकारी दिए ।
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु९याउने योजना बनाएको हो ।
Weather Update