बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ
शुक्रबार, भदौ ६, २०८२
लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा
शुक्रबार, भदौ ६, २०८२
लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
रिब्दीकोटको एउटै वडाबाट दुई महिनामा ९ लाख ८० हजारको खुर्सानी निकासी
शुक्रबार, भदौ ६, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिकामा एउटै वडाबाट दुई महिनामा ९ लाख ८० हजार बढीको अकबरे खुर्सानी निकासी भएको छ । यहाँको वडा नं. २ को देउरालीबाट साउन र भदौ महिनाको पहिलो हप्तासम्ममा ४ हजार ४ सय ५७ केजी अर्थात् (४४ क्विन्टल ५७ केजी) खुर्सानी निकासी भएको हो ।
पाल्पाका महिला पत्रकारलाई एक दिने डिजिटल पत्रकारिता प्रशिक्षण
बिहीबार, भदौ ५, २०८२
प्रेस चौतारी नेपाल पाल्पा शाखाले हरितालिका तिजको अवसरमा पाल्पाका महिला पत्रकारहरुलाई एक दिने प्रशिक्षण दिएको छ ।
लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा
बिहीबार, भदौ ५, २०८२
लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका ९देउखुरी० मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरे ।
रामपुरमा खुला मौलिक तिज गीत प्रतियोगिता
बिहीबार, भदौ ५, २०८२
हरितालिका तिजको पूर्व सन्ध्यामा रामपुरमा खुला मौलिक तिज गीत प्रतियोगिता भएको छ । रामपुर नगरपालिकाले उप–प्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत प्रतियोगिता गरेको हो ।
रैनादेवी छहरा तिज गीत प्रतियोगितामा मुझुङ प्रथम
बिहीबार, भदौ ५, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय तिज गीत प्रतियोगितामा वडा नं ५ मुझुङ प्रथम भएको छ । प्रतियोगितामा वडा नं.६ जुठापौवा द्वितीय र वडा न. : ८ सत्यवतीले तृतीय स्थान प्राप्त गरेका छन् । गाउँपालिकाले प्रतियोगितामा प्रथम हुने वडा नं. ५ को समुहलाई नगद २० हजार, प्रमाणपत्र द्धितीय हुने...
सिद्धबाबा सुरुङमार्ग निर्माणको गति बढ्यो
बिहीबार, भदौ ५, २०८२
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार अहिले सुरुङमार्गमा टनेल लाइनिङ (भुइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको हो । यसबाहेक स्लोप प्रोटेक्सनमा समेत काम जारी छ ।
अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
बुधबार, भदौ ४, २०८२
अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा...
नागरिकले मागेका सूचना नलुकाऔँ : प्रजिअ सुवेदी
बुधबार, भदौ ४, २०८२
पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले नागरिकले मागेपछि सूचना लुकाउन नहुने बताएका छन् । राष्ट्रिय सूचना दिवसको अवसरमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको सूचना अधिकारी र पत्रकारहरुसँगकोछलफलमा पत्रकारहरुको गुनासो तथा जिज्ञासा पश्चात प्रजिअ सुवेदीले नागरिकले पाउनु पर्ने सूचना लुकाउन नहुने बताएका हुन् ।
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा
मंगलबार, भदौ ३, २०८२
रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारको जीवन पुख्र्यौली आरनको आगो र फलामको कामसँग जोडिएको छ । तर, उनको आरन अब परम्परागत मात्र छैन । उनले पुख्र्यौली सीपलाई आधुनिक प्रविधि र औजारसँग जोडेर आफ्नो पेसालाई नयाँ जीवन दिएका छन् । यो कथा शिवलालको पुरानो पेसाप्रतिको सम्मान र नयाँ प्रविधिप्रतिको खुला सोचको...
विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग
मंगलबार, भदौ ३, २०८२
युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले स्वदेशमै बस्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यहरूले जोड दिएका छन् ।
विश्व फोटोग्राफी दिवस मनाइँदै
मंगलबार, भदौ ३, २०८२
आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ । हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ । औपचारिक रुपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।


