Shittalpati
बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते
बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते असोज स् बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा
अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ ।
जनसरोकारका विषयमा सिडिई पाल्पाले गरायो  सिडियोलाई ध्यानाकर्षण
जनसरोकारका विषयमा सिडिई पाल्पाले गरायो  सिडियोलाई ध्यानाकर्षण जिल्लाका सचेत नागरिकहरुद्धारा गठित ‘क्रियटिभ डेमोक्रेटिक इभेन्ट’ (सिडिई) पाल्पाले जनसरोकारका विषयमा चासो देखाएको छ । उसले भ्रष्टाचार, सुनशासन, सेवा प्रवाह र सरकारी संरचना लगायतका बारेमा चासो देखाएको हो ।
तानसेनमा ईभी गाडी दुर्घटना, थप विवरण आउन बाँकी 
तानसेनमा ईभी गाडी दुर्घटना, थप विवरण आउन बाँकी  जिल्लाको तानसेन नगरपालिका –१४ कुडाँपानी नजिकै  ईभी गाडी दुर्घटना भएको छ । बुटवलबाट गुल्मीको मालिका  गाउँपालिका–१ दर्लिङ जाँदै गरेको बा.प्र. ०१–०३१ च ७९५७ नम्वरको रातो प्लेटको गाडी आज अपरान्ह १२ बजे दुर्घटना भएको हो । 
दसैँमा घर जानेको लर्को 
दसैँमा घर जानेको लर्को  दसैं सुरु भएसँगै बसपार्क र काउन्टरहरूमा घर जाने यात्रुको लर्को लागेको छ । विद्यालय र कलेज बन्द भएको र कतिपय अफिसले छिट्टै बिदा दिन थालेपछि पाल्पा, बुटवल बसपार्कमा घर जानेको चाप बढेको हो ।
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै आज  विश्व रेविज दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको हो ।
Weather Update