प्रस्तावित श्रीनगर मास्टर प्लान र विभिन्न टिका टिप्पणी
शुक्रबार, भदौ १०, २०७९

डेंगुबाट सुरक्षित रहौं
शुक्रबार, भदौ १०, २०७९
प्रायः तराई क्षेत्रमा देखिने डेंगु अहिले पहाडी क्षेत्रमा पनि देखिन थालेको छ । तराईसँग जोडिएको पहाडी जिल्ला भएर पनि होला पछिल्लो समय पाल्पामा डेंगुका संक्रमितहरु देखा परेका छन् । यहाँका अधिकांस स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् । बढ्दो जलवायु परिवर्तन र फोहोर व्यवस्थापन राम्रो नहुँदा डेंगु संक्रमणको प्रकोप बढ्दै...

कानूनका जान्नै पर्ने सामान्य कुरा
बुधबार, भदौ ८, २०७९
जीवनमा जान्नै पर्ने कुरा मध्य एउटा हो ‘अनुशासन’ । ‘अनुशासन भनेको Per Perthings per per place अर्थात् सही चिज सही ठाउँ हो । अर्को शब्दमा ‘अनुशासन’ भनेको निति नियममा चल्नु पर्छ भन्ने कुरा सिकाउने शब्द पनि हो । त्यसैले हामी निर्धक्क भएर भन्ने गर्छौ–अनुशासनमा हिड्, तिम्रो कल्याण हुन्छ ।

बन्द सधैंका लागि बन्द गरौं
बुधबार, भदौ ८, २०७९
आफ्ना कार्यकर्ता माथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले मंगलबार नेपाल बन्द गर्यो । बन्दले देशभरका शैक्षिक संस्था, उद्योग कलकारखाना, यातायातका साधन पूर्ण रुपमा ठप्प नै रहे । विभिन्न बहानामा हुने गरेका बन्द, हड्तालबाट जनता वाक्कदिक्क...

गिरीले देखाको मार्ग पहिल्याऔं
मंगलबार, भदौ ७, २०७९
अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले यति बेला देश शोकमा छ । उनी नेपाली काँग्रेसका नेता भए पनि उनको व्यक्तित्व र विचारले सबैका प्रिय नेता बन्न पुगे । त्यसैले त उनको निधनमा सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय जगतले उनको योगदान र सत् मार्गको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण...

दीप बालेर गए प्रदीप गिरी !
सोमबार, भदौ ६, २०७९
जिन्दगीको अन्तिम सत्य भनेको नै मृत्यु हो । मान्छे र जिन्दगी बीच रस्साकस्सीको ‘फाइनल म्याच’ हो मृत्यु । आखिर मानवीय चोला जन्मेपछि मर्नु नै पर्दछ । मात्रै ढिलो या चाँडो भन्ने हो । केही मृत्यु अविस्मरणीय र अमर रहन्छ । जुन बाँचुञ्जेल जीवनमा गरेका राम्रो कर्मको फल हो ।

इन्धनको मूल्य घटाऊ
सोमबार, भदौ ६, २०७९
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएअनुसारै मूल्य समायोजन गर्ने भनिए पनि नेपालमा निगमले भने त्यसो गर्दैन । बरु घाटा मात्रै छ भनिरहन्छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य तीन पटक घटेर आइसकेको छ । इन्डियन आयल कर्पाेरेसनले हरेक १५ दिनमा नयाँ मूल्य निर्धारण गरी पठाउँछ । तीन पटक गरी पेट्रोल र...

आत्मनिर्भर अर्थतन्त्र निर्माणका कदम
आइतबार, भदौ ५, २०७९
भन्ने गरिन्छ युद्धले भन्दा छिटो कुनै पनि देशलाई धोस्त पार्नु छ भने त्यो देशको अर्थतन्त्रलाई कमजोर बनाउनु,अर्थतन्त्र कमजोर बनाउनु छ भने देश भित्र द्वन्द्व र अस्थिरताको आगो सल्काईदिनु ।’ जुन घटना हामीले माओवादी १० वर्षे जनयुद्ध र पटक पटकका व्यवस्था परिवर्तनका लागि गरिएका बन्द, हड्तालमा नै अनुभव र सामाना गर्दै...

अस्वाभाविक महँगी
आइतबार, भदौ ५, २०७९
दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । अहिले खाद्यान्नदेखि हरेक वस्तुहरुमा अस्वाभाविक रुपमा महँगी बढेको छ । व्यापारीहरुले केही साना बहाना पाउनु हुन्न बजारमा भाउ बढाई हाल्छन् ।

कृष्ण जन्माष्टमी र धार्मिक महत्व
शुक्रबार, भदौ ३, २०७९
भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

नागरिकता विधेयकको समाधान खोजौं
बिहीबार, भदौ २, २०७९
नागरिकता विधेयक संसदमै फिर्ता भएपछि अहिले चौतर्फी बहस सुरु भएको छ । प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएपछि नेपाली राजनीतिक वृतमा एक किसिमको बहस पैदा भएको हो । राष्ट्रप्रमुखले कुनै पनि विधेयक प्रमाणीकरण गर्नुअघि पुनर्विचार गर्न आवश्यक ठानेमा त्यसलाई प्रतिनिधिसभामा पठाउनसक्ने संविधानमै व्यवस्था रहेको छ ...