Shittalpati
अग्रजको अनुभव, अनुजको जोस
अग्रजको अनुभव, अनुजको जोस देशले निर्वाचनको चर्चा र त्यसको भार कसरी थेग्ने हो भन्ने चिन्ता र चासो अहिले सर्वत्र रुपमा व्याप्त छ । दलहरु उम्मेद्वार शिफारिसमा व्यस्त हुँदा पनि एकले अर्काको लागि सत्तो सराप बाहेक केही हुन सकेको छैन । नेताहरु बीचको भनाभन र रस्साकस्सीका बीच देशले समय काटिरहेको छ । मुलुकले कति व्ययभार...
आचारसंहिताको पालना
आचारसंहिताको पालना अबको चासो निष्पक्ष निर्वाचनको हो । निर्वाचन आयोगले पनि संघीय तथा प्रदेश निर्वाचनको नयाँ निर्वाचन आचारसंहिता निर्माण गरिसकेको छ । मंसिर ४ गते एकै चरणमा हुने निर्वाचनका निमित आयोगले आचारसंहिता बनाइसकेको छ । यसका लागि आयोगबाट जारी निर्वाचन आचारसंहिता र निर्देशन पालना गर्न अनिवार्य छ । संघ र प्रदेशको निर्वाचनलाई...
त्रिविलाई आन्दोलनको अखडा नबनाऔं
त्रिविलाई आन्दोलनको अखडा नबनाऔं मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लामो समयदेखि तालाबन्दी र आन्दोलन हुँदै आएको छ । विभिन्न विद्यार्थी संघ गठनहरुले त्रिविलाई आन्दोलनको अखडा बनाउदै आएका छन् । अहिले नेविसंघले महिनौं दिनसम्म त्रिविमा तालाबन्दी गरेर बन्धक बनाइरहेको छ । तर सरकार भने मौनता साँधेर बसिरहेको छ ।
इन्धनको भाउ बढेको बढ्यै
इन्धनको भाउ बढेको बढ्यै नेपालमा इन्धनको भाउ बढेको बढ्यै छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा समेत नेपालमा इन्धनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा सोही अनुरुप मूल्य समायोजन गर्ने भनिएपनि नेपाल आयल निगमले त्यसो गर्दैन । बरु उल्टै घाटा रहेको भन्दै मूल्य बढाउने ध्याउन्नमा लाग्छ ।
लागूऔषध दुर्व्यसन  नियन्त्रणमा ध्यान देऊ
लागूऔषध दुर्व्यसन नियन्त्रणमा ध्यान देऊ पछिल्लो समय नेपालमा लागूऔषध दुर्व्यसन चुनौतीका रुपमा देखा पर्दै गएको छ । लागूऔषधको कारोबार र ओसारपसारमा सरकारी तवरबाट नियन्त्रण नहुँदा यो चुनौतीका रुपमा देखापरेको हो । अर्कोतर्फ लागूऔषध सेवन गर्नेहरुको संख्यात्मक वृद्धिले समेत त्यसमाथि नियन्त्रण पाउन कठिन हुँदै गएको छ ।
बेथितिको अन्त्य गरौं
बेथितिको अन्त्य गरौं नेपालका हरेक क्षेत्रमा बेथिति मौलाएको छ । संघीय, प्रदेश, स्थानीय जुनसुकै निकायमा व्यापक बेथिति देखिन्छ । यहाँका हरेक क्षेत्र भ्रष्टाचार र अनियमितताले ग्रस्त छ । तस्करी र दलाली मौलाएको छ । सरकारले विकास र समृद्धिको रटान लगाउँदै गर्दा सबैभन्दा ठूलो चुनौती हरेक क्षेत्रमा व्याप्त भ्रष्टाचार नै रहेको छ । तर,...
ऋषि पञ्चमी र यसको महत्व
ऋषि पञ्चमी र यसको महत्व हरेक चाडपर्वले छुट्टा–छुट्टै विशेषता बोकेर आएका हुन्छन् । मानव जीवनमा सुख, खुसी, मनोरञ्जन, पारिवारिक तथा सामाजिक मिलन एवं सद्भाव कायम गर्नका लागि मानव पूर्खाले आविष्कार गरेका अमूल्य उपहार हुन् चाडपर्वहरु । यदि बेलाबखत यी चाडपर्वहरु नआए मान्छेको जीवनचर्या कति निरास, खल्लो र तनावग्रस्त हुँदो हो ।
निर्वाचनलाई कम खर्चिलो बनाऊ
निर्वाचनलाई कम खर्चिलो बनाऊ स्थानीय तहको निर्वाचन सकेर देश संघ र प्रदेशको निर्वाचनको तयार होमिएको छ । निर्वाचनको विविध पक्षमा छलफल भइरहेको पनि छ । समाज परिवर्तनको सहज माध्यम र सत्ता हस्तान्तरणको विधि निर्वाचन नै हो । जसले समाजको महत्वपूर्ण सवालहरूलाई निकास दिन्छ । तर त्यही निर्वाचन अहिले निकै नै महँगो बन्दै गएको छ ...
भड्किलो नबनोस् तिज
भड्किलो नबनोस् तिज नेपाली महिलाहरुको महान पर्व तिज नेपालीका घरआँगनमा आएको छ । तिजका गीतहरु घर–घरमा घन्काएर महिलाहरुले रमाईलो मनाईरहेका छन् । आज तिजको पहिलो दिन दर खाएर मनाइँदै छ । माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठा–मीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् ।
नहराओस् तिज पर्वको मौलिकता
नहराओस् तिज पर्वको मौलिकता विगत दुई चार दिनदेखि नायिका एलिजा गौतमले तिजको दर खाने कार्यक्रममा नाचेको नाँच र त्यस पछि त्यस्तै किसिमका नाँचहरुले सामाजिक सञ्जालमा व्यापकता पाएको छ । यस्तै अर्को समूहले तिजकै दर खाने कार्यक्रममा दरसँगै मादक पदार्थ सेवन गरेको दृश्यले सामाजिक सञ्जालमा व्यापक स्थान पाएको देखिन्छ ।
युवा नेतृत्व आवश्यक
युवा नेतृत्व आवश्यक देश स्थानीय तहको निर्वाचन सकेर प्रदेश र संघको निर्वाचनमा केन्द्रीत बनेको छ । सरकारले ४ मंसिरमा निर्वाचनको मिति तय गरेसँगै दलहरू उम्मेदवार चयनको प्रक्रियामा व्यस्त छन् । निर्वाचनले सधैं एउटै व्यक्तिलाई नेतृत्वमा ल्याउने र उनीहरूको काम गराइ सधैं उस्तै हुने हुँदा जनता परिवर्तन खोजिरहेका छन् । त्यसैले त अहिले युवा...
पिताको सम्मान र आशीर्वाद
पिताको सम्मान र आशीर्वाद पितृ देवो भव, अर्थात् जन्म दिने बाबु देवता सरह हुन । पूर्वीय धर्म, दर्शनअनुसार मानिसले जन्मदै तीन ऋण लिएर जन्मेको हुन्छ । पितृ ऋण, देव ऋण र ऋषि ऋण । पितृ ऋण चुकाउने केही पर्वहरु छन् त्यसमध्ये पर्छ कुसे औंसी, भाद्र कृष्ण पक्ष । कुसे औंसीलाई पिताको सम्मान गर्ने दिनको...
Weather Update