विश्वकर्मा पूजा र विभेद
शनिबार, असोज १, २०७९

‘जिउँदो सहिद’ विजयको अवसान !
शुक्रबार, भदौ ३१, २०७९
पञ्चयती निरुकुंशताविरुद्ध २०४६ मा भएको जनआन्दोलनका जिउँदो सहिद, आदर्श , निष्ठा र स्वाभिमानका प्रतिमूर्ति, देश ,जनता र पार्टीका लागि सधैं क्रियाशील विलक्षण प्रतिभाका धनी घिमिरे विगत केही वर्षदेखि शरीरका दुई/दुईवटा अङ्गमा क्यान्सर जस्तो भयानक रोगबाट ग्रस्त थिए ।

समानुपातिकको दुरुपयोग नगर
शुक्रबार, भदौ ३१, २०७९
एउटा निर्वाचन क्षेत्रमा जुन दलले जति मत ल्याएको हो त्यसकै आधारमा उसका प्रतिनिधिलाई संसद्मा प्रतिनिधित्व दिने प्रणाली समानुपातिक प्रणाली हो । समानुपातिक प्रणालीको मर्म पछि परेको वा बञ्चितीकरणमा पारिएको क्षेत्र, वर्ग र समुदायको प्रतिनिधि सुनिश्चित गर्नु हो । तर, यसको राजनीतिक दलहरुले दुरुपयोग गरिरहेका छन् ।

सिट बाँडफाँटमै सकस
बिहीबार, भदौ ३०, २०७९
सरकारले आमनिर्वाचनको मिति घोषणा गरेपछि पाँचदलीय सत्ता गठबन्धनका नेता सिट बाँडफाँटको गृहकार्यमा जुटेका छन्् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँट गर्ने तयारी भएपनि सहमति जुटाउन सत्ता गठबन्धनलाई सकस परेको छ । अहिलेसम्म कुन दलले कति सिट लिने भन्ने बारेमा गठबन्धनका दलहरुले निष्कर्ष...

बालदिवसको औचित्य
बुधबार, भदौ २९, २०७९
हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रमहरुको आयोजना गरी ५८ औं बालदिवस मनाउन लागिएको छ । यसवर्षको नारा ‘बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार’ तय गरिएको छ । सन् १९९०, १४ सेप्टेम्बरमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको विशेष दिनका रुपमा यो...

डेंगु रोकथाममा ध्यान देऊ
मंगलबार, भदौ २८, २०७९
पछिल्लो समय देशका ७० जिल्लामा डेंगुको प्रकोप फैलिएको छ । कोरोना महामारी कायम रहे पनि डेंगु संक्रमणले थप समस्या उत्पन्न गराएको छ । नेपालमा पछिल्लो समय डेंगु प्रकोपबाट दैनिक सयौँ बिरामी भेटिने गरेको पाइन्छ । पाल्पामा पनि डेंगुका बिरामी भेटिएका छन् । पाल्पा सहित केही जिल्लाहरुमा कीट अभावका कारण अझै...

आत्महत्या रोकथाम होस्
सोमबार, भदौ २७, २०७९
सामान्य अर्थमा आफैले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । आफैलाई हानीनोक्सानी गर्ने साेंचविचार, आशय, आवेग, प्रयास र त्यसबाट ज्यान जाने अवस्था...

हिंसा र त्यसको प्रभाव
आइतबार, भदौ २६, २०७९
महिला भएकै कारण पुरुषले उनीहरु प्रति हेर्ने दृष्टिकोण आफैमा पुरुषत्वको दम्भ र अनि प्रचलित परम्पराको चक्रव्यूहबाट सिंगो विश्व नै प्रभावित भएको पाइन्छ । युरोपका विकसित देशभन्दा एसियाका विकासशील देशमा हुने गरेका महिलाहिंसा र यौनिक हिंसाले ल्याउने हलचलका कारण वरिष्ठ राजनीतिज्ञ, कुटनीतिज्ञ र सेलिव्रेटीहरुलाई उचाल्ने र पछार्ने जस्ता कार्यलाई पनि यस्ता...

बेरोजगारी समस्या
शनिबार, भदौ २५, २०७९
नेपालमा हरेक किसिमका समस्या जस्तै बेरोजगारीका समस्याहरु पनि त्यतिकै बढिरहेका छन् । स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्दा लाखौं लाख युवाहरु विदेशी भूमिका पसिना बगाउन बाध्य छन् । त्यसकारण नेपालको सबैभन्दा जटिल समस्या भनेकै बेरोजगारी हो । यसको निराकरणका लागि राज्यका नीति र देशमा औद्योगिकी करणको आवश्यकता छ ।

इन्द्रजात्रा र यें या पुन्ही
शुक्रबार, भदौ २४, २०७९
प्रत्येक वर्ष तानसेन टक्सार टोलमा मनाइने यें या पुन्ही काठमाडौंमा मनाइने इन्द्र जात्रा संग सम्बन्धित रहेको छ । काठमाडांैमा इन्द्रध्वजात्थान गरिन्छ भने तानसेनमा यें या पुन्ही मात्र मनाइन्न्छ । नेवारी भाषामा यें भनेको काठमाडौं यें या भनेको जात्रा पुन्ही अर्थात् पूर्णिमा काठमाडांैमा मनाइने गरेको जात्रा ।

प्रकोप र त्यसको सही व्यवस्थापन
शुक्रबार, भदौ २४, २०७९
विभिन्न समयमा हुने प्राकृतिक विपद्का कारण नेपालमा मात्रै प्रतिवर्ष लाखौ जनताले समस्या भोगिरहेका छन् । प्रतिवर्ष दुई लाख घर परिवार विस्थापित हुने र अर्वौको क्षति हुने अवस्था किन आउँछ ? यस विषयमा कही कतैबाट पनि सोधनी र खोजनी कमै भएको पाइन्छ । हुन त भन्ने गरिन्छ, विपद् पूर्व जानकारी गराएर...

नेता अनि कार्यकर्ताको आचरण
बिहीबार, भदौ २३, २०७९
नेपाल र नेपालीका लागि सुहाउँदा खालका नेताको अभावका कारण विकास निर्माणका कामले गति लिन सकेका छैनन् । निर्वाचन आउँदा मात्रै मतदाताको चाकडी गर्ने त्यसपछि सबै बिर्सने बानी भएका कारण पनि राजनैतिक दलहरु प्रतिको वितृष्णामा कमी आएको महशुस हुनुलाई अस्वभाविक मान्न सकिदैन ।

संघीय निजामती ऐनको औचित्य र आवश्यकता
बुधबार, भदौ २२, २०७९
वि.सं २०६२/०६३ को जन आन्दोलन पछि विकास भएको घटनाक्रम अनुसार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको परिकल्पना सहितको नेपालको संविधान २०७२ प्राप्त गर्यो । संघीयताको कार्यान्वयन सगै तीन तहको सरकारलाई मुर्त रुप दिइयो तर स्थायी सरकार मानिने निजामती कर्मचारीलाई समायोजनको नाममा इच्छा वा इच्छा विपरीत संघ, प्रदेश हुँदै स्थानीय तह सम्म...