Shittalpati
सडक सुरक्षामा ध्यान देऊ
सडक सुरक्षामा ध्यान देऊ यतिबेला पाल्पा, गुल्मी सहित देशका अधिकांश सडकहरु जोखिम पूर्ण रहेका छन् । जताततै खाल्डा र खुल्डीका कारण यहाँका सडकहरु जोखिमपूर्ण बनेका हुन् । ग्रामीण क्षेत्रका सडक मात्र होइनन् यहाँ मुख्य–मुख्य सडकहरु हिँड्न समेत लायक छैनन् ।
विश्व दृष्टि दिवसको सन्दर्भ
विश्व दृष्टि दिवसको सन्दर्भ आज अक्टोवर १२ तारिख अर्थात् विश्व दृष्टि दिवस । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे चेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ । ‘काममा तपाईंको आँखालाई माया गर्नुहोस्’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाइँदैछ ।
विश्वासको मत
विश्वासको मत कसैबाट पाएको आश्वासन पुरा हुने आशा गर्नु भरोसाा हो । कसैप्रति कुनै विषयमा भर पर्नु भरोसा हो । विश्वास र भरोसा जीउने आाधार हो । भरोसा पुरा नहुँदा  आश्वासन दिनेप्रति वितृष्णा जाग्रित पनि हुन सक्छ । त्यसैले अरुसँग भर पर्नु जाति मानिदैन, तर भर नपरी जगतमा जीवन चल्दैन । केहि...
इजरायलबाट नेपालीको शीघ्र उद्धार गर
इजरायलबाट नेपालीको शीघ्र उद्धार गर यतिबेला इजरायलमा जारी द्वन्द्वमा फसेका नेपाली नागरिकको जीवनरक्षाका लागि सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । प्यालेस्टाइन विद्रोही हमासद्वारा भएको आक्रमणमा परी गत शनिबार १० नेपाली विद्यार्थीको मृत्यु र कैयौं घाइते भएका छन् । यस्तो दुःखद् घटना प्रति आम चासो बढ्नु स्वाभाविक हो ।
भाषणले मात्र विकास हुँदैन नेता ज्यू !
भाषणले मात्र विकास हुँदैन नेता ज्यू ! हाम्रा नेताहरुको अधिकांश समय सभा, समारोह, शिल्यान्यास, उद्घाटन, प्रवचन, पुरस्कार वितरण जस्ता कार्यक्रममा जाने गरेको छ । जसले गर्दा निर्णायक तहमा आसीन व्यक्ति महत्वपूर्ण काममा पर्याप्त समय दिन असमर्थ हुँदो रहेछ । निर्णय गर्नुपर्ने कुरामा उनीहरूको जानकारी, दखल र चासो पुग्दैन र धेरै काम अलपत्र पर्छ ।
मानसिक रुपमा स्वस्थ रहन सकारात्मक साेंचौ
मानसिक रुपमा स्वस्थ रहन सकारात्मक साेंचौ हरेक वर्ष अक्टोबर १० मा ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाउने गरिएको छ । दिवसले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गरेको छ । विश्व स्वास्थ्य संगठनको आवद्धता हुने मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाउने गरिएको छ ।
हुलाक दिवसको सन्दर्भ
हुलाक दिवसको सन्दर्भ आज विश्व हुलाक दिवस । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ । विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो ।
नदीजन्य पदार्थको चोरीनिकासी नियन्त्रणमा गम्भीर बन
नदीजन्य पदार्थको चोरीनिकासी नियन्त्रणमा गम्भीर बन पाल्पामा नदीजन्य पदार्थ चोरीनिकासी गर्ने क्रम बढ्दो छ । यहाँका खोला नदीहरुबाट अबैध रुपमा ढुङ्गा, बालुवा, गिट्टीको निरन्तररुपमा चोरीनिकासी भइरहेको छ । कहिले काँही अबैध रुपमा चोरीनिकासी गर्नेहरुलाई  खबरदारी गर्ने गरिएको देखिए पनि यो क्रम भने रोकिएको छैन ।
पर्यटक बढाउन खै ध्यान ?
पर्यटक बढाउन खै ध्यान ? कोभिड महामारीका कारण थिलो–थिलो परेको पर्यटन व्यवसायी अहिले तंग्रिन खोज्दै छ तर, पनि नेपालमा जसरी पर्यटक भित्रिनुपथ्र्यो, त्यति पर्यटक आउन सकेका छैनन् ।
जनता मूल्य वृद्धि र महँगीको मारमा
जनता मूल्य वृद्धि र महँगीको मारमा जब–जब नेपालीको घदैलोमा चाडपर्वहरु नजिकिदै जान्छन्, नेपालीको दैनिकी भने झनै असहज हुँदै गएको देखिन्छ । असहज नहोस् पनि कसरी नेपाली बजारमा यहि मौकामा उत्पादक तथा बिक्रेताले बस्तु तथा सेवाको मूल्यस्तरमा अस्वभाविक वृद्धि गर्दै लैजान्छन् ।
सधैं मुस्कुराऔं, स्वस्थ रहौं
सधैं मुस्कुराऔं, स्वस्थ रहौं ‘दयालु कार्य गर्नुहोस्, एक व्यक्तिलाई मुस्कुराउन मद्दत गर्नुहोस्’ भन्ने नाराका साथ आज विश्व मुस्कान दिवस मनाउन लागिएको छ । हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार यो दिवस मनाउने गरिन्छ । वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे ।
Weather Update