वैदेशिक सहयोग कहिलेसम्म लिने ?
बिहीबार, भदौ २४, २०७८

हराउँदो तिजको मौलिकता
बुधबार, भदौ २३, २०७८
नेपाली नारीको महान् चाड तिजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तिज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तिज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको छ ।

सधैं पिताको सम्मान गरौं
मंगलबार, भदौ २२, २०७८
भाद्र कृष्ण औँसी अर्थात् कुसेऔँसी नेपाली समाजमा बाबुको मुख हेर्ने पर्वका रूपमा मनाइन्छ । हुन त हरेक आँैसीलाई दिवंगत पितृहरूको नाममा श्राद्ध–तर्पण तथा दान गर्ने विशेष दिनका रूपमा लिइन्छ तर यो औँसीमा भने दिवंगत मात्र नभएर जीवित बाबुको पनि सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो छ ।

कोरोना जोखिम कायमै
सोमबार, भदौ २१, २०७८
विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् । नेपालमा पछिल्लो केही समय यता संक्रमणबाट निको हुने दर बढ्दै गएको छ भने संक्रमण दर घट्दै गएको छ ।

चाडपर्व, संस्कृति नबनोस् विकृति
आइतबार, भदौ २०, २०७८
नेपाल र नेपालीले मनाउने चाडपर्वहरू अनगिन्ती छन् । यो हाम्रो देशको चिनारी हो र देशको पहिचान पनि हो । नेपाल एउटा सार्भभौम सम्पन्न मुलुक हो । नेपाली समुदायमा विभिन्न जातजाति, भाषाभाषी छन् ।

विदेश पलायन रोकौं
आइतबार, भदौ २०, २०७८
कोरोना महामारीका बीच पनि धेरै युवाहरु वैदेशिक रोजगारमा जाने गरेका छन् । कोभिडको पहिलो वर्ष भन्दा अहिले धेरै युवाहरु वैदेशिक रोजगारमा जाने क्रममा बढेको छ ।

काँग्रेसमा युवा नेतृत्व आवश्यक
शनिबार, भदौ १९, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि शुक्रबार करिव ४५ जिल्लामा मात्र अधिवेशन भयो ।

इन्धन मूल्यवृद्धिको असर
शुक्रबार, भदौ १८, २०७८
सरकारले बारम्बार जनताको ढाड सेक्ने गरी इन्धनको मूल्यवृद्धि गर्दै आएको छ । एकै वर्षमा दर्जनौंपटक नागरिकको दैनिक जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने गरेको छ । नागरिकलाई सहजरूपमा सेवा–सुविधा दिने बाचा गर्ने सरकार पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेर सर्वसाधारणमाथि बोझ थप्दैआएको छ ।

इन्टरनेट र यसको प्रयोग
बिहीबार, भदौ १७, २०७८
इन्टरनेट, कम्प्युटर विद्युतीय प्रविधि अन्तर्गत विकास भएको एक विश्वब्यापी सञ्जाल वा कम्प्युटरहरूको समूह हो ।

उजिर सिंह र भगवती जात्राको कथा
बुधबार, भदौ १६, २०७८
भगवती जात्रा हेरेर आएपछि नातीले हजूर बुबालाई प्रश्न गरे, “हजूरबुवा ! यो भगवती जात्रा निकाल्ने चलन कहिले कसरी भयो ? ”
हजूर बुबाले खुशी हुँदै भन्नु भयो , “त्यस बारेमा एउटा सत्य कथा छ । ”

नेपालमा मातृभाषा पत्रकारिता
बुधबार, भदौ १६, २०७८
नेपालमा बुद्ध धर्मसँग सम्बन्धित थुप्रै मासिक पत्रिका निस्केका छन् । कुनै बन्द पनि भैसकेका छन् । सबैलाई थाहा नहुन सक्छ बुद्ध धर्मको नामबाट धर्मादित्य धर्माचार्यले बौद्ध सम्बन्धित पत्रिका निकालेको १०० वर्ष पुरा भइसकेको छ । यहि पत्रिका नेपाल भाषाको साथै मातृ भाषाको पहिलो पत्रिका हो । यहि पत्रिकाले गर्दा नै...

जनतालाई निरास नबनौैं
बुधबार, भदौ १६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको कार्यकारी जिम्मेवारी सम्हालेको डेढ महिना बितिसकेको छ । यस समयलाई सरकार सञ्चालनका दृष्टिले कम भन्न मिल्दैन ।

कहालीलाग्दो बेरुजु
मंगलबार, भदौ १५, २०७८
नेपालमा बेरुजु अवस्था कहालीलाग्दो देखिएको छ । महालेखा परीक्षकको५८ औं वार्षिक प्रतिवेदनमा तीनै तहकासरकारहरुको कहालीलाग्दो बेरुजु देखिएको हो ।