ओली र देउवालाई नियाल्दा
शुक्रबार, वैशाख ३१, २०७८
विश्व नर्स दिवसको सन्दर्भ
बुधबार, वैशाख २९, २०७८
आज मे १२ तारिख अर्थात् विश्व नर्स दिवस नेपालमा पनि कोरोनाविरुद्ध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ ।
के ओलीको उधारो सपना पुरा होला त ?
मंगलबार, वैशाख २८, २०७८
संसद चलिरहेको थियो । प्रधानमन्त्रीले संसदमा जवाफदिनु पर्ने धेरै विषय थिए । तर अदालतले पुर्नस्थापित गरेपछि प्रधानमन्त्री सदनमा छिर्दै छिरेनन् । उनी त्यती बेला उद्घाटन र शिलान्यासमा निकै व्यस्तभए । उनले कहीआफनो नाम अंकित शिलापत्र अनावरण गरी शुभारम्भ गरे । केही परियोजनाको आफनै बिस्तराबाट शुभारम्भ गरे । उनी उद्घाटन र...
कोरोनाले निम्त्याएको निराशा
सोमबार, वैशाख २७, २०७८
कोरोना कहर र यसको भयावह अवस्थामा मनस्थितिमा त केहि लेखु जस्तो लागेको नै थिएन् । केहि लेखु की भनेर कलम चलाउन खोज्यो कुनै शव्द नै नआउने हँुदो रहेछ यो कोरोनाको भयावह स्थिति र त्यस माथी आफूले चिने जानेको र नजिकको मानिसको कोरोनाका कारण मृत्युको समाचार सुनेपछि मस्तिस्क त शून्य नै...
महामारीमा बेमौसमी राजनीति
आइतबार, वैशाख २६, २०७८
मुलुक अहिले कोरोना महामारीबाट आक्रान्त छ । हजारौंको संख्यामा मानिसहरु संक्रमितसँगै मृत्युको शिखार बनेका छन् । सरकारी फितलो व्यवस्थापनका कारण अहिले कोरोना महामारीले भयावह अवस्था सिर्जना गरेको छ । भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्दा पनि नेपालमा सरकारले पर्याप्तरूपमा पूर्वतयारी गर्न नसक्दा अहिले यो नियती नेपाली जनताले भोग्नु परिरहेको छ ।
खोपको गति बढाऊ
बुधबार, वैशाख २२, २०७८
नेपालमा कोरोना महामारीको संक्रमण बढ्दै गएपछि विभिन्न दातृ राष्ट्रहरुले नेपालाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउदै आएका छन् । प्रारम्भिक चरणमा सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप ‘कोभिसिल्ड’ भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएपछि खोप अभियान सुरु भएको हो ।
ससंदीय व्यवस्था अफाप त होइन ?
मंगलबार, वैशाख २१, २०७८
कुनै समयमा कहीँ नभएको जात्रा हाडी गाउँमा भनिन्थ्यो । हुन त हाडी गाउँ हाम्रो नेपालमा पर्दछ । त्यो पनि काठमाडौंमा हो । त्यही काठमाडौंमा हुने जात्रा अहिले संघीयता सँग सँगै विकेन्द्रीत हुन पुगेको छ । काठमाडौंमा प्रायजसो खड्क जात्रा हुने गर्दछ । केही दिन अगाडि गण्डकीमा पृथ्वी,लुम्बिनीमा शंकर जात्रा भयो ...