पूर्वाधार निर्माणपछि पर्यटकको रोजाइमा ‘सुन्दरचौर उद्यान’
बुधबार, जेठ ३०, २०८१
बगनासकालीले तोड्यो असारे विकासको प्रवृत्ति
सोमबार, जेठ २८, २०८१
समय छँदा काम नगर्ने र आर्थिक वर्षको अन्त्यमा स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई भ्याइ नभ्याई हुन्छ । आयोजना/योजनामा उपयोग नभएको रकम फ्रिज हुने वा फिर्ता गर्नेभन्दा जथाभावी खर्च गर्ने प्रवृत्ति बर्सेनि असारमा दोहोरिने गर्छ । झमझम वर्षे झरीमा सडक पिच गर्नेदेखि ढल खन्नेसम्मका ‘विकासे बिजोग’ दृश्यहरू यत्रतत्र देखिन्छन् ।
रामपुरमा समन्वयात्मक बैठक : स्थानीय तहले गरे एक अर्कोमा अनुभव आदान–प्रदान
शनिबार, जेठ २६, २०८१
जिल्लाका स्थानीय तह, सुरक्षा निकायसहितको समन्वयात्मक बैठक रामपुरमा भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा अन्तरपालिकाबिच अनुभव आदन–प्रदानसँगै विकास निर्माणमा साझेदारी र साझा मुद्दा उठान गर्ने उद्देश्यले बैठक भएको हो ।
घरपरिवार र आफ्न्तबाटै बालहिंसा : अध्यक्ष पराजुली
बिहीबार, जेठ २४, २०८१
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले घरपरिवार र आफ्न्तबाटै बालहिंसा बढ्दो रहेको बताएकी छन् ।
पाल्पाका स्थानीय तहको बेरुजुमा सामान्य सुधार
मंगलबार, जेठ २२, २०८१
पाल्पाका स्थानीय तहमा बेरुजुको अवस्था सामान्य सुधार भएको पाइएको छ । महालेखा परीक्षकको ६१ औं प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तु्लनामा २०७९/८० बेरुजुको अवस्थामा सामान्य सुधार देखिएको हो ।
रामपुरका महिलालाई तालिमसँगै प्रविधि
सोमबार, जेठ २१, २०८१
जिल्लाको रामपुर नगरपालिकाले महिलाहरुलाई तालिमसँगै प्रविधि दिएको छ ।
पाल्पामा सापकोटा बन्धुहरुको भेला
आइतबार, जेठ २०, २०८१
सापकोटा कल्याण केन्द्र पाल्पाको प्रथम जिल्ला भेला तानसेनमा भएको छ । सापकोटा कल्याण केन्द्र नेपाल, कौडिन्य ऋषि आश्रम देवघाटधाम केन्द्रीय समितिको आयोजनामा पाल्पाको तानसेनमा भेला भएको हो ।
रैनादेवी छहराको विकासः गाउँ–गाउँमा सडक कालेपत्रे हुँदै
आइतबार, जेठ २०, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको सडक पहिलो प्राथमिकतामा परेको छ । ‘आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधारः समृद्ध रैनादेवी छहराको मूल आधार’ भने नारालाई प्राथमिकतामा राखेर काम गर्दै आएको पालिकाले सबैभन्दा बढी सडक निर्माण र मर्मतलाई प्रथामिकतामा राखेको हो ।
श्रीनगर यातायातका चालकलाई प्रशिक्षण
शुक्रबार, जेठ १८, २०८१
जिल्लामा दिनहुँ सवारी दुर्घटना हुँदै गएपछि सवारी चालकलाई सचेतना प्रशिक्षण दिइएको छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि अन्तर्गतका सवारी चालकलाई सचेतना सम्बन्धी प्रशिक्षण दिइएको हो ।
बुटवलका मेयरको नमुना काम : आधुनिक पशु बधशालासँगै मासुु विक्री कक्ष सञ्चालन
शुक्रबार, जेठ १८, २०८१
बुटवल उपमहानगरपालिकामा प्रमुखको जिम्मेवारी सम्हालेका खेलराज पाण्डेयले एक पछि अर्को गरी प्रशसंनिय कार्य गर्दै आएका छन् ।
श्रीनगरको विकासमा तानातान, नगर सरकार अलमलमा
शुक्रबार, जेठ १८, २०८१
जिल्लाको ऐतिहासिक तथा पर्यटकीय स्थल श्रीनगरडाँडा तानसेनको ताज हो । यो पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ ।
नसर्ने रोग सम्बन्धी सचेतना फैलाउँदै जेसिज
बिहीबार, जेठ १०, २०८१
पाल्पा जेसिजले विद्यालयमा पुगेर नसर्ने रोगबारे सचेतना फैलाउने कार्यलाई अगाडि बढाएको छ । तानसेन नगरपालिकाको प्राविधिक सहयोगमा जेसिजले नगर भित्रका विद्यालयमा पुुगेर विद्यार्थीहरुलाई नसर्ने रोग सम्बन्धी सचेतना फैलाउन थालेको हो ।
योजनामा बेथिति: व्यर्थमै ३८ लाख बजेटमा ह्युम पाइप विछ्याउँदै
बिहीबार, जेठ १०, २०८१
जिल्लाको तानसेन नगरपालिका–६ लहरेपिपलस्थित सडकमा ह्युम पाइप विछ्याउने काम भइरहेको छ । संघीय सरकारको योजना अन्तर्गत त्रिभुुवन बहुुमुखी क्याम्पस नजिकै रहेको मुख्य सडकको ९० मिटर लम्बाईमा ह्युम पाइप विछ्याउन लागिएको हो ।


