Shittalpati
पाल्पामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सकियो, उपाधि पुलिसलाई
पाल्पामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सकियो, उपाधि पुलिसलाई पाल्पाको रानीमहलमा जारी राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सकिएको छ । शनिबार फाइनल खेल हुँदै सकिएको हो ।
पाल्पामा राष्ट्रिय महिला बिच भलिबल, सात प्रदेशका खेलाडी रानीमहलमा
पाल्पामा राष्ट्रिय महिला बिच भलिबल, सात प्रदेशका खेलाडी रानीमहलमा पाल्पाको ऐतिहासिक तथा पर्यटकीय स्थल रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सञ्चालन भएको छ । कालीगण्डकीको बगरमा बिहीबारदेखि खेल सञ्चालन भएको हो । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना, राष्ट्रिय भलिबल संघ काठमाडौंको सहकार्यमा पहिलो पटक राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता भएको छ । प्रतियोगिता चैत २६ गतेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय महिलाबिच भलिबलको तयारी अन्तिम चरणमा
राष्ट्रिय महिलाबिच भलिबलको तयारी अन्तिम चरणमा रानीमहल दरवार क्षेत्रमा यही चैत्र २४ गतेदेखी हुन लागेको राष्ट्रिय महिलाबिच भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना, राष्ट्रिय भलिबल संघको सहकार्यमा कालीगण्डकीको किनार रानीमहलको बगरमा हुन लागेको प्रथम सञ्जय स्मृति प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो ।
नेपालद्वारा मलेसिया पराजित
नेपालद्वारा मलेसिया पराजित त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ ।
टी–२० सिरिजमा नेपालको विजयी
टी–२० सिरिजमा नेपालको विजयी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत सोमबार पपुवा न्युगिनी(पीएनजी)सँग भएको खेलमा नेपाल विजयी भएको छ । टस हारेर ब्याटींगको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको थियो ।
‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा हुने
‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा हुने सञ्जय स्मृति प्रतिष्ठानले आगामी चैत २४ देखि २६ सम्म ‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ गर्ने भएको छ ।
गुल्मीमा सञ्चालित ब्याडमिण्टन प्रतियोगिता सकियो
गुल्मीमा सञ्चालित ब्याडमिण्टन प्रतियोगिता सकियो जिल्लामा सञ्चालित जिल्लास्तरिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता सकिएको छ । खेलो विकास र विस्तार गर्ने उद्देश्यले आयोजन गरिएको प्रतियोगिता सकिएको हो । प्रतियोगिता अन्तरगत खुल्ला पुरुष डबल तर्फ रिडीका विवेक शर्मा र जेनिस शेरचन प्रथम भएका छन् ।
गुल्मीमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
गुल्मीमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने गुल्मीमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । “स्वस्थ मुटु राम्रो, ब्याडमिन्टन खेल हाम्रो“ भन्ने मुख्य नाराका साथ नेपाल ब्याडमिन्टन संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा पौष १६ र १७ गते ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।
आँखा अस्पतालका कर्मचारीहरु बिच मैत्रीपूर्ण फुटबल
आँखा अस्पतालका कर्मचारीहरु बिच मैत्रीपूर्ण फुटबल आँखा अस्पतालका कर्मचारीहरु बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । लुम्बिनी प्रदेशको भैरहवामा तीन जिल्लाका आँखा अस्पतालमा कार्यरत कर्मचारीहरु बिच प्रतियोगिता भएको हो ।
कालीगण्डकीमा सञ्चालित वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकियो
कालीगण्डकीमा सञ्चालित वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकियो स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालन भएको वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगिता सकिएको छ । बिर्घा युथ क्लब कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको उक्त प्रतियोगिता सकिएको हो ।
टी–२० क्रिकेट वरियतामा नेपालको सुधार
टी–२० क्रिकेट वरियतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।
गुल्मी खेलकूद विकासमा नयाँ समितिले पदभार समाल्यो
गुल्मी खेलकूद विकासमा नयाँ समितिले पदभार समाल्यो गुल्मीमा खेलकुद विकास समितिको नयाँ कार्यसमितिले पदभार समालेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय तम्घासमा निवर्तमान कार्यसमितिको बिदासँगै नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।
Weather Update