यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी
बुधबार, मंसिर १४, २०७९

नेपालले यूएईलाई हरायो
शुक्रबार, मंसिर २, २०७९
नेपालले यूएईलाई हराएको छ । आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो । यूएईविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा ६ विकेटको जितसहित नेपाल च्याम्पियन बनेको छ ।

यूएईसँग नेपाल पराजित
सोमबार, कात्तिक २८, २०७९
एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा यूूएईसँग नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले नेपाललाई ८४ रनले पराजित गरेको हो । रोहन मुस्ताफाको अर्धशतकप्रेरित यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रनको योगफल तयार गरेको थियो ।

गुल्मीको पेगामा भलिबलसँगै सांस्कृतिक कार्यक्रम हुँदै, तयारी तीव्र
आइतबार, असोज ९, २०७९
गुल्मीको मुसिकोट नगरपालिका–३ पेंगामा भलिबलसँगै सांस्कृतिक कार्यक्रम हुन लागेको छ । न्यू योङ्ग स्टार युवा क्लब पेगाले यही असोज १४, १५ र १६ गते खुला भलिबलसँगै सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

राष्ट्रिय प्रतियोगिताका लागि पाल्पाबाट आई.टि.एफका खेलाडी छनोट
आइतबार, भदौ १९, २०७९
पाल्पा आई.टि.एफ् तेक्वाण्डोबाट राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनोट भएका छन् । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाल्पा आई.टि.एफ् तेक्वाण्डो संघले २३ खेलाडी छनोट गरेको हो । जिल्लाका १३ डोजाङ्गबाट ढेड सय बढी खेलाडीहरु बिच भएको प्रतिस्पर्धामा २३ खेलाडी छनोट भएको संघका अध्यक्ष निर बहादुर सारुले बताए ।

आज खेलकुद पत्रकार दिवस मनाइँदै
शनिबार, असार १८, २०७९
आज विश्व खेलकूद पत्रकार दिवस नेपालमा पनि मनाइँदै छ । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आज विशेष दिन हो । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ ।

जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व
सोमबार, असार ६, २०७९
जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व आएको छ । संघको तानसेनमा भएको तेस्रो अधिवेशनले नयाँ चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
.jpg)
सक्षम खेलाडी उत्पादन गर्दै माथागढी गाउँ सरकार
शुक्रबार, वैशाख १६, २०७९
खेलाडी राष्ट्रका गहना हुन् । सवल, सक्षम र योग्य खेलाडी उत्पादन गर्नु स्थानीय सरकारको दायित्व हो । सो दायित्वलाई आत्मसाथ गर्दै पाल्पाको माथागढी गाउँपालिकाले स्थानीयस्तरमा सक्षम, योग्य र सवल खेलाडी उत्पादनलाई जोड दिएको छ । कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा अब्बल रुपमा काम गर्दै आएको माथागढी गाउँ सरकारले स्थानीयस्तरमा खेलाडी...
.jpg)
पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा राणा विजयी
शनिबार, वैशाख १०, २०७९
पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा प्रणय विक्रम राणा विजयी भएका छन् । शुक्रबार भएको संघको अधिवेशनबाट राणा विजयी भएका हुन् ।
_(1).jpg)
पाल्पामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सकियो, उपाधि पुलिसलाई
शनिबार, चैत २६, २०७८
पाल्पाको रानीमहलमा जारी राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सकिएको छ । शनिबार फाइनल खेल हुँदै सकिएको हो ।

पाल्पामा राष्ट्रिय महिला बिच भलिबल, सात प्रदेशका खेलाडी रानीमहलमा
शुक्रबार, चैत २५, २०७८
पाल्पाको ऐतिहासिक तथा पर्यटकीय स्थल रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सञ्चालन भएको छ । कालीगण्डकीको बगरमा बिहीबारदेखि खेल सञ्चालन भएको हो । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना, राष्ट्रिय भलिबल संघ काठमाडौंको सहकार्यमा पहिलो पटक राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता भएको छ । प्रतियोगिता चैत २६ गतेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय महिलाबिच भलिबलको तयारी अन्तिम चरणमा
बुधबार, चैत २३, २०७८
रानीमहल दरवार क्षेत्रमा यही चैत्र २४ गतेदेखी हुन लागेको राष्ट्रिय महिलाबिच भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना, राष्ट्रिय भलिबल संघको सहकार्यमा कालीगण्डकीको किनार रानीमहलको बगरमा हुन लागेको प्रथम सञ्जय स्मृति प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो ।

नेपालद्वारा मलेसिया पराजित
बुधबार, चैत १६, २०७८
त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ ।