Shittalpati
प्रतिरोधात्मक क्षमता बढाउन औषधी वितरण गर्दै पाल्पा उद्योग वाणिज्य संघ
प्रतिरोधात्मक क्षमता बढाउन औषधी वितरण गर्दै पाल्पा उद्योग वाणिज्य संघ जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेको समयमा पाल्पा उद्योग वाणिज्य संघले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निःशुल्क वितरण गरेको छ । संघले नेपाल राष्ट्रिय माडवारी परिषद्को सौजन्य, बुटवल उद्योग वाणिज्य संघको सहजिकरणमा रोग प्रतिरोधात्मक क्षमता बढाउने हेमियोप्याथिक औषधि तानसेनमा वितरण गरेको हो ।
रामपुरका दुई जना युवाले कोरोना जितेर घर फर्किए
रामपुरका दुई जना युवाले कोरोना जितेर घर फर्किए जिल्लाको रामपुर नगरपालिकामा कोरोना पोजेटिभ देखिएका दुई युवा कोरोना जितेर घर फर्किएका छन् । रामपुर ९ का २३ र २८ वर्षका युवकहरु फलोअप पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएसंगै घर फर्किएका हुन् । गत जेठ १२ गते भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालय रामपुर ४ को क्वारेन्टाइनमा रहेका उनीहरुमा २१ गते कोरोना...
पाल्पामा मंगलबार थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ३४ पुग्यो
पाल्पामा मंगलबार थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ३४ पुग्यो जिल्लामा मंगलबार मात्र ५८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ३३ जना पुरुष र ४ जना महिला गरी ३७ जना, बगनासकाली गाउँपालिकामा ११ पुरुष र माथागढी गाउँपालिकामा १० जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड...
गुल्मीमा थप ४४ जनामा कोरोना संक्रमण
गुल्मीमा थप ४४ जनामा कोरोना संक्रमण जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या २ सय ३७ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
पाल्पामा थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ७६ पुग्यो
पाल्पामा थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ७६ पुग्यो जिल्लामा कोरोना सक्रमणको संख्या दिनहुँ थपिदै गएको छ । सोमबारमात्र जिल्लामा ८२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ८० जना र माथागढी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पूर्वखोला गाउँपालिकाका १...
कृषिको व्यावसायिकरणमा जोड दिँदै प्रदेश र स्थानीय सरकार
कृषिको व्यावसायिकरणमा जोड दिँदै प्रदेश र स्थानीय सरकार खस्यौली । कृषिको व्यावसायीकरणका लागि कार्यक्रम तय गर्दै प्रदेश सरकारको बजेट केन्द्रित गरिएको छ । कृषिको व्यावसायीकरणका लागि स्मार्ट कृषि कार्यक्रम, करिडोर विशेष कार्यक्रम, पकेट क्षेत्र विशेष कार्यक्रम, विदेशबाट आएका युवालाई स्वरोजगार लगायत कार्यक्रम रहेको र त्यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारीतर्फ चार अर्ब ८६ करोड ३५ लाख विनियोजन...
खम्बा ढल्दा तीन दिनदेखि अन्धकार
खम्बा ढल्दा तीन दिनदेखि अन्धकार अविरल वर्षाका कारण खसेको पहिराले खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ । अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत सेवा अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा विद्युतको खम्बा बगाएको र अन्य सात ढलेपछि सो क्षेत्र तीनदेखि अन्धकार बनेको छ ।...
पाल्पाको रम्भामा खोलाले बगाउँदा एक महिलाको मृत्यु
पाल्पाको रम्भामा खोलाले बगाउँदा एक महिलाको मृत्यु जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । आईतबार राती परेको अविरल वर्षका कारण एक्कासी बढेर आएको झिर्दी खोलाले बगाउँदा खोलाखेतकी ७० वर्षकी मनकुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
विमलालाई पीडा माथि पीडा, न बास न गाँस
विमलालाई पीडा माथि पीडा, न बास न गाँस जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले यति बेला पीडा माथि पीडा खेप्नु परेको छ । एक वर्ष अघि प्रशस्त धन कमाउला र आफ्नो परिवारलाई सुखसयलमा राखौं, छोराछोरीको पठन–पाठन र लालनपालन गरौला भनी सुनौलो सपना बोकेर विदेशिएका श्रीमान बेपत्ता हुँदा विमला अहिले पीडामा छिन् । परिवारको साहरा बनेका...
पाल्पाको रामपुरमा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ
पाल्पाको रामपुरमा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ जिल्लाको रामपुर १० वरभञ्ज्याङ्गबाट गोरु काटेर खाएको आरोपमा ३ जना पुरुष पक्राउ परेका छन् । सोही स्थानका वीरबहादुर सुनारको गोठमा बाँधेको गोरु काटेर खाएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत जेठ ५ गते शुक्रबार राती साढे ११ बजे गोठमा बाँधेर राखेको गोरु नजिकैको सालघारीको जंगलमा लगेर काटेको आरोपमा...
बन्दाबन्दीका कारण प्रभावित बेथल स्कुलका विद्यार्थीलाई अनलाइनबाटै शिक्षण
बन्दाबन्दीका कारण प्रभावित बेथल स्कुलका विद्यार्थीलाई अनलाइनबाटै शिक्षण लामो समयदेखिको लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुलाई लक्षित गरी जिल्लाको निजी विद्यालय बेथल बोर्डिङ स्कुल तानसेनले अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । स्कुलले एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि सुरु गरेको जुम अनलाइन शिक्षण क्रमशःकक्षा तीन देखी दशसम्म सञ्चालन गर्दै आएको हो । स्कुलले कक्षा पूर्व प्राथमिक तहदेखी कक्षा५...
लकडाउनमा फोन परामर्श गर्दै बेस नेपाल
लकडाउनमा फोन परामर्श गर्दै बेस नेपाल नवलपरासी (पूर्व) तथा नवलपरासी (पश्चिम) जिल्ललामा कार्यरत बनाएको सामाजिक संस्था बेस नेपालले कोभिड १९ लाई लक्षित गर्दै बन्दाबन्दी सुरु भएदेखि असार १ गते सम्ममा आफ्ना फिल्ड कर्मचारीहरु मार्फत पाल्पा जिल्लाका २८ हजार ९ सय १५ घरधुरीमा फोन सम्पर्क गरी हजार दिनका आमा तथा कोभिड १९ बाट प्रभावित परिवारलाई परामर्श सेवा...
Weather Update