Shittalpati
मालिका गाउँ सरकारको युवा लक्षित कार्यक्रम, व्यवसायिक कर्जाका लागि ब्याज अनुदान
मालिका गाउँ सरकारको युवा लक्षित कार्यक्रम, व्यवसायिक कर्जाका लागि ब्याज अनुदान जिल्लाको एक स्थानीय सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन सातलाख रुपैयाँसम्मको ऋणमा ब्याज अनुदान दिने भएको छ ।
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ ।
तानसेन आइपुग्यो युरिया मल
तानसेन आइपुग्यो युरिया मल धानबालीका लागि आवश्यक युरिया मल तानसेन आइपुगेको छ । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको रासायनिक युरिया मल तानसेन आइपुगेको हो ।
गुल्मी दरबार गाउँपालिकामा वाईफाई जडान
गुल्मी दरबार गाउँपालिकामा वाईफाई जडान जिल्लाको एक स्थानीय तहले सूचनामा नागरिकको सहज पहुँचको लागि फ्री वाइफाई जडान गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सेवाग्राहीको मागलाई ध्यानमा राखेर सूचनामा नागरिकको सहज पहुँच पुगोस् भन्ने उदेश्यले फ्री(वाईफाई जडान गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।
पाल्पामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण
पाल्पामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण जिल्लामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका २ जना र बगनासकाली गाउँपालिकाका ९ जनामा संक्रमण देखिएको हो ।
गुल्मीमा जातीय विभेद मुद्दाको फैसला : पीडकलाई ३ महिना कैद र ५० हजार जरिवाना
गुल्मीमा जातीय विभेद मुद्दाको फैसला : पीडकलाई ३ महिना कैद र ५० हजार जरिवाना जिल्लामा जातीय विभेद तथा छुवाछुत मुद्दाको फैसला भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको फोक्सिङमा भएको जातीय विभेद तथा छुवाछुतको जिल्ला अदालत गुल्मीद्धारा फैसला भएको हो । पीडितले छुवाछुत तथा जातीय विभेद सम्वन्धि जाहेरी दर्ता गरेको दुई महिना पछि जिल्ला अदालतका न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले फैसला गरेको छ ।
लुम्बिनी मेडिकल कलेज पाल्पाका अध्यक्ष पोखरेललाई कोरोना
लुम्बिनी मेडिकल कलेज पाल्पाका अध्यक्ष पोखरेललाई कोरोना लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पाका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारीका बेलामा पनि अस्पतालमा रहेर जनताको सेवामा सक्रिय रहदै आएका पोखरेलको लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको हो ।
नेपालमा ७० प्रतिशत संक्रमित निको भए
नेपालमा ७० प्रतिशत संक्रमित निको भए नेपालमा संक्रमितको संख्यामा वृद्धि हुँदै गए पनि निको हुनेको दर पनि बढ्दै गएको छ । अहिले सम्म नेपालमा कुल संक्रमितको ७० प्रतिशत संक्रमितहरु निको भएर घर फर्किएका छन् ।
पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना पुुष्टि,तानसेन प्रवेश गर्नेलाई पिसिआर रिपोर्ट अनिवार्य
पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना पुुष्टि,तानसेन प्रवेश गर्नेलाई पिसिआर रिपोर्ट अनिवार्य पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना भाइरस पुष्टि भएको छ । बुधबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ जना जनप्रतिनिधिसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बम विस्फोटमा  दुईको मृत्यु, १२ घाइते
बम विस्फोटमा दुईको मृत्यु, १२ घाइते अफ्गानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ ।
गुल्मीमा बीपी जयन्तीः बीपीको विचार नभुल्न आग्रह
गुल्मीमा बीपी जयन्तीः बीपीको विचार नभुल्न आग्रह गुल्मीमा पनि नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्ती मनाईएको छ । नेपाल तरुण दल गुल्मीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०७ औं जन्मजयन्ती एक कार्यक्रमका बिच मनाएको हो ।
१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी...
Weather Update