Shittalpati
हात खुट्टा सग्ला छैनन् , क्षमता भने अब्बल
हात खुट्टा सग्ला छैनन् , क्षमता भने अब्बल हात खुट्टा नभएका व्यक्तिले जीवनमा केही गर्न सक्दैनन्, उनीहरु परनिर्भर भएर बाच्नु पर्छ र समाजका बोझ हुन् भन्ने सोँच अझै पनि नेपाली समाजमा छ । तर गुल्मी मुसिकोटका एक युवकले भने समाजको साेंचलाई चिर्दै अपाङ्गता भएका व्यक्तिहरुमा पनि अद्भूत क्षमता र ज्ञान हुन्छ भन्ने प्रमाणित गरिदिएका छन् ।
गुल्मीको रेसुङ्गाका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा
गुल्मीको रेसुङ्गाका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा जिल्लाको रेसुङ्गा नगरपालिकाका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । नगरभित्र स्वास्थ्य सेवाको पहँुच बढाउन नगर सरकारले वडातहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।
केपी ओलीलाई आउने चुनावमा धुलो चटाउँछौं : नेता नेपाल
केपी ओलीलाई आउने चुनावमा धुलो चटाउँछौं : नेता नेपाल पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई आउने चुनावमा धुलो चटाउने बताएका छन् ।
बहुमत प्राप्त एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी : झाँक्री
बहुमत प्राप्त एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी : झाँक्री सहरी विकास मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दुई तिहाइ प्राप्त गरेको नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएकी छन् ।
ढाका कपडाको राजधानी बन्यो पाल्पा
ढाका कपडाको राजधानी बन्यो पाल्पा ढाकाको पहिचना बनाएको पाल्पालाई राजधानी घोषणा गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, तानसेन नगर सरकार र पाल्पाली ढाका संघले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरेका हुन् ।
पाल्पामा छोरीहरुले गरे बाबुको सामुहिक ‘काज किरिया’
पाल्पामा छोरीहरुले गरे बाबुको सामुहिक ‘काज किरिया’ नेपाली समाजमा हिन्दु धर्मावलम्बीहरुले परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन छ ।
धुर्कोट र इस्मामा ‘एक घर एक धारा’ जडान
धुर्कोट र इस्मामा ‘एक घर एक धारा’ जडान खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ ।
मृगौला पिडितलाई आर्थिक सहयोग
मृगौला पिडितलाई आर्थिक सहयोग मृगौला पिडित अनन्तबहादुर खत्रीलाई तम्घासका रेग्मी परिवारले आर्थिक सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –५ निवासी ३५ वर्षका मृगौला पिडित खत्रीलाई तम्घास निवासी हाल अष्ट्रेलियामा रहेका सोनम रेग्मी, पुनम रेग्मीले ६० हजार र कमला रेग्मीले १८ हजार आर्थिक सहयोग गरेका हुन् ।
थप १८ जनामा संक्रमण
थप १८ जनामा संक्रमण नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा संक्रमण देखिएको छ । ४ हजार ३ सय ४२ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
रामपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयन गरिदैं
रामपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयन गरिदैं रामपुर उद्योग वाणिज्य संघ पाल्पाको नयाँ नेतृत्व चयन गर्न थालिएको छ । संघले यही चैत १४ गते तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न थालेको हो । संघले नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका समेत प्रकाशन गरेको छ ।
लागूऔषध सहित पाँच जना पक्राउ
लागूऔषध सहित पाँच जना पक्राउ लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीबाट २ जना र दाडबाट ३ जना गरी ५ जनालाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचार कक्षाका अनुसार बुटवल उपमहानगरपालिका–११ का २४ वर्षीय युद्वजित सुनारी र १३ का २७ वर्षीय सुनिल श्रेष्ठ लागुऔषध सहित पक्राउ परेका...
Weather Update