पाल्पामा भोलिदेखि हुने ‘हेरिटेज राइड’को तयारी पुरा
बिहीबार, कात्तिक २२, २०८१
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
बिहीबार, कात्तिक २२, २०८१
यहाँका एक किसानले दशैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
स्थानीय तह उपनिर्वाचन : ४४ पदका लागि निर्वाचन हुँदै, दलहरु उम्मेदवार छनोटमा केन्द्रित
बिहीबार, कात्तिक २२, २०८१
आगामी १६ मंसिरमा विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको छ । ४४ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुन लागेको हो ।
आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा गरी मनाइँदै
बिहीबार, कात्तिक २२, २०८१
आज छठ पर्वको मुख्य दिन सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित
बुधबार, कात्तिक २१, २०८१
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जितनजिक
बुधबार, कात्तिक २१, २०८१
अमेरिकाको ४७ औं राष्ट्रपतिका लागि भएको निर्वाचनमा डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार उनी जित नजिक पुुगेका हुन् ।
लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारोन्मुख
बुधबार, कात्तिक २१, २०८१
सबै भन्दा महत्वपूर्ण क्षेत्र भनेकै स्वास्थ्य हो । तर विगतमा यही स्वास्थ्य क्षेत्र प्रदेश र केन्द्रीय सरकारको नजरमा सधै उपेक्षामा पर्दै आयो । सत्तामा पुग्ने राजनीतिक दलहरुको पनि सकभर स्वास्थ्य मन्त्रालय छनौटमा पर्न सकेन । बरु जहाँ धेरै बजेट चलाउन पाइन्छ, ति मन्त्रालहरु उनीहरुको रोजाई बन्न पुग्यो ।
देशका अधिकांश भागमा मौसम सफा रहने
बुधबार, कात्तिक २१, २०८१
जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।
पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
बुधबार, कात्तिक २१, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहितको टोली चीन जाँदै
मंगलबार, कात्तिक २०, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहितको टोली चीन भ्रमणमा जान लागेको छ । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्रीसहित सात सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जान लागेको हो ।
रवि लामिछाने समर्थक र प्रहरीबीच झडप
मंगलबार, कात्तिक २०, २०८१
सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच झडप भएको छ । मंगलबार पोखरामा लामिछाने समर्थकले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको हो ।
सकियो तिहार, सुरु भयो छठको रौनक
मंगलबार, कात्तिक २०, २०८१
यसपालिको हिन्दुु नेपालीहरुको दोस्रो महान पर्व तिहार सकिएको छ । आइतबार भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो ।


