Shittalpati
‘जनजिविकाका सवालमा काँग्रेस प्रतिवद्ध छ’
‘जनजिविकाका सवालमा काँग्रेस प्रतिवद्ध छ’ नेपाली काँग्रेस पाल्पाको नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । काँग्रेसले तानसेनस्थित विपि स्मृति भवनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन गरेको हो ।
रानीमहल संरक्षणका लागि सभामुखलाई ध्यानाकर्षण
रानीमहल संरक्षणका लागि सभामुखलाई ध्यानाकर्षण पाल्पाको पर्यटकीय तथा ऐतिहासिक रानीमहल दरबार संरक्षणका लागि संघीय संसद्का सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइएको छ ।
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रिडी–तम्घास सडक खण्डस्थित गुल्मीदरबार गाउँपालिका–३ म्यालपोखरीमा गौडाकोटदेखि बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
आजदेखि कक्षा १२ को परीक्षा सुरू
आजदेखि कक्षा १२ को परीक्षा सुरू आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुन लागेको हो ।
पाल्पा औलोको जोखिममा, सरकारी लक्ष्य प्राप्तिमा चुनौती   
पाल्पा औलोको जोखिममा, सरकारी लक्ष्य प्राप्तिमा चुनौती     पहाडी जिल्ला पाल्पा पनि औलोको जोखिममा छ । सामान्यतया तराईका जिल्लामा बढी देखिने औलोरोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको छ ।
पाल्पामा स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ
पाल्पामा स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको सम्मानजनक बिदाइ गरेको छ । उसले विहीबार विश्व औलो दिवसको अवसरमा ६० वर्ष उमेर पुगेका स्वयंसेवीकाहरुलाई सम्मान सहित बिदाइ गरेको हो । 
बगनासकाली गाउँपालिकाद्वारा लामाधामी सम्मानित
बगनासकाली गाउँपालिकाद्वारा लामाधामी सम्मानित जिल्लाको बगनासकाली गाउँपालिकाले पालिका भित्र रहेका लामाधामीहरुलाई सम्मान गरेको छ । लामाधामीहरुमार्फत नै अन्धविश्वासलाई हटाई विरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मान्यता स्थापित गराउन पालिकाले उनीहरुलाई सम्मान गरेको हो ।
भैरव मन्दिरको वास्तु पूजा
भैरव मन्दिरको वास्तु पूजा जिल्ला रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिरको वास्तु पुजा गरिएको छ । साप्तिक र तान्त्रिक विधिद्वारा मन्दिरको वास्तु पूजा गरिएको हो । पूनर्निमाणपछि विविध कारणले रोकिएको पूजा बुधबार विधिपूर्वक गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए ।
निसीखोलाका असला माछा संकटमा
निसीखोलाका असला माछा संकटमा अवैध रुपमा माछाको चोरी सिकारी बढेपछि निसीखोलाका असला माछा संकटमा परेका छन् । करेन्ट लगाउने र विष हालेर माछा मार्ने गैरकानुनी कामका कारण निसीखोलामा माछा कम पाइन थालेको हो । माछा लोप हुन थालेपछि स्थानीयवासीको माछा मार्ने पेसासमेत संकटमा परेको छ ।
आज विश्व औलो दिवस
आज विश्व औलो दिवस आज विश्व औलो दिवस विश्वभर विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् ।
Weather Update