आज बक्र ईद, देशभर सार्वजनिक बिदा
सोमबार, असार ३, २०८१

आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस
सोमबार, असार ३, २०८१
विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।

पाल्पाको निस्दीमा जिप दुुर्घटना : ९ जना घाइते
आइतबार, असार २, २०८१
जिल्लाको निस्दी गाउँपालिका– ४ स्थित झ्यांलिङ कच्चि सडक खण्डमा जिप दुर्घटना भएको छ । होराईजन डेण्टल अस्पताल रामपुर पाल्पाबाट भिरपानीमा डेण्टल सम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ आँउदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो दुर्घटना भएको हो ।

सन्दर्भ चुरे दिवस : कसले सुन्ला चुरेका कुरा ?
आइतबार, असार २, २०८१
मुलुकको कार्यपालिका सञ्चालन हुने मुख्य प्रशासनिक केन्द्र सिहंदरबारबाट नजिकैको दूरीमा छ, माइतीघरमण्डला । त्यही मण्डलामा मधेशका चुरेबासीहरु धर्नामा बसेको पनि आज २५ दिन पुगिसक्यो । चुरेका कुरा काठमाडौँमा सरकार र जनप्रतिनिधिहरुले नसुनेपछि निरासा छाएको छ उनिहरुमा । अब कसले सुन्छ रु भन्ने पनि उनिहरुको गुनासो छ ।

आज अन्तर्राष्ट्रिय बुवा दिवस
आइतबार, असार २, २०८१
अन्तर्राष्ट्रिय बुवा दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले बुवाको सम्मानमा यो दिवस मनाउने गर्दछ ।

मोहन कन्याका विद्यार्थीलाई छात्रवृत्ति
शनिबार, असार १, २०८१
पश्चिम क्षेत्रकै एक मात्र कन्या विद्यालय मोहन कन्या माध्यमिक विद्यालय तानसेनका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ ।

७१ जिल्लामा फैलियो डेंगु संक्रमण
शनिबार, असार १, २०८१
डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रामपुरका वडा सदस्यहरुलाई अभिमुखिकरण
शनिबार, असार १, २०८१
जिल्लाको रामपुर नगरपालिकाका वडा सदस्यहरुलाई काम कर्तव्य र अधिकार सम्बन्धी एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । नगरपालिकाले यहाँका १० वटा वडाका सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको हो ।

पाल्पा कारागारका ३६ कैदीबन्दीले गरे रक्तदान
शुक्रबार, जेठ ३२, २०८१
विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि कारागार चलान भएका कैदीबन्दीहरुलाई नेपाली समाजमा नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएकै कारण उनीहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिएको हो ।

तानसेनको खानेपानी समितिलाई काँग्रेसले गरायो ध्यानाकर्षण
शुक्रबार, जेठ ३२, २०८१
नेपाली काँग्रेस तानसेन नगर समितिले तानसेन खानेपानी उपभोक्ता समितिको ध्यानाकर्षण गराएको छ । समितिले तानसेनको खानेपानी व्यवस्थापनमा धेरै सुधार गरे पनि केही विषय सुधार गर्नुपर्ने भन्दै काँग्रेसले ध्यानाकर्षण गराएको हो ।

समसामयिक विषयमा काँग्रेस तानसेनले गरायो सिडियोको ध्यानाकर्षण
शुक्रबार, जेठ ३२, २०८१
नेपाली काँग्रेस तानसेन नगर समितिले जिल्लाको समसामयिक विषयमा प्रमुख जिल्ला अधिकारी (सिडियो) को ध्यानाकर्षण गराएको छ । काँग्रेसले प्राकृतिक विपद्को पूर्व तयारी गर्नु पर्ने, सवारी साधानको तिव्र गति नियन्त्रण गर्नुपर्ने, सडक निर्माणको काम यथाशीघ सम्पन्न गर्न दवाब दिनुपर्ने, ध्वनी प्रदुषण नियन्त्रण गर्नुपर्ने लगायतका विषयहरुमा सिडियोको ध्यानाकर्षण गराएको हो ।

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित
शुक्रबार, जेठ ३२, २०८१
नेपाल कम्युनिष्ट पार्टी(एमाले)गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएको हो ।

रामपुर पूर्ण खोप सुनिश्चितता पालिका घोषित
शुक्रबार, जेठ ३२, २०८१
जिल्लाको रामपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले रामपुरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेका हुन् ।