ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त
आइतबार, असार ३०, २०८१

सहमतिपछि पत्रकार महासंघमा लागेको ताला खुल्यो
आइतबार, असार ३०, २०८१
नेपाल पत्रकार महासंघको सदस्यता विवादपछि नेपाल प्रेस युनियन पाल्पाले तानसेनस्थित महासंघको कार्यालयमा लगाएको ताला आइतबारबाट खुलेको छ । असार १५ गते लगाइएको ताला सहमतिमा खुुला गरिएको युनियनकी जिल्ला अध्यक्ष मन गहिरेले बताईन् ।

बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल
आइतबार, असार ३०, २०८१
गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् ।

सिमलताल पहिरो : बगेका बसका पाँचजनाको शव भेटियो
आइतबार, असार ३०, २०८१
गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।

मखनटोल टोल विकास संस्थाले गर्यो शिखरडाँडामा वृक्षारोपण
शनिबार, असार २९, २०८१
मखनटोल टोलविकास संस्थाले तानसेन नगरपालिका –८ मदनपोखरा शिखरडाँडास्थित विपसना ध्यान केन्द्र परिसरमा वृक्षारोपण गरेको छ ।

प्रचण्ड सरकार ढल्यो, प्रधानमन्त्रीमा आइतबार ओलीले नियुक्ति र शपथ लिदैं
शनिबार, असार २९, २०८१
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।

त्रिशूलीमा बगेको बसका एक यात्रुुको शव फेला
शनिबार, असार २९, २०८१
सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका एक यात्रुुको शव फेला परको छ । शनिवार खोजी गर्ने क्रममा पहिरो गएको स्थानबाट अन्दाजी ५० किमि तल राप्ती नदी र नारायणी नदी मिसिने स्थान गोलाघाटमा एक यात्रुुको शव फेला परेको हो ।

एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
शनिबार, असार २९, २०८१
यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पु¥याउनुको साटो झारफुकतिर लागे ।

कास्कीमा पुरिएर ११ को मृत्यु, चितवनमा दुुई बस त्रिशुुलीमा खसे, बसमा ६५ जना सवार, तीनजना पौडिएर बाँचे, अन्य बेपत्ता
शनिबार, असार २९, २०८१
बिहीबार रातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले कास्की र चितवनमा वितण्डा मच्याएको छ । पहिरोले ठूलो मानविय र भौतिक हुन पुुगेको छ ।

आज भानु जयन्ती मनाइँदै
शनिबार, असार २९, २०८१
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरण गर्दै उनको जन्मजयन्ती मनाउन लागिएको हो ।

प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउन सकेनन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

सिमलताल बस दुर्घटना : तीनजना पौडिएर बाँचे
शुक्रबार, असार २८, २०८१
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

माथागढीकी बेपत्ता महिला खोलामा मृत फेला, कालिगण्डकी किनारमा अर्का पुरुष मृत भेटिए
शुक्रबार, असार २८, २०८१
जिल्लाको माथागढी गाउँपालिका –४ झडेवाकी बेपत्ता भएकी एक महिला खोलामा मृत भेटिएकी छन् । गत असार २२ गते खेतमा काम गरी बेलुकी घर फर्किने क्रममा बेपत्ता भएकी झडेवाकी ७९ वर्षीया पदमकुमारी घर्ती नजिकैको खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।