पाल्पामा थप ९ जना संक्रमित निको भए, २ जनामा संक्रमण
शनिबार, असोज २३, २०७८
रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार
शनिबार, असोज २३, २०७८
राष्ट्रिय समाचार समिति (रासस)का भैरहवा संवाददाता कमल रायमाझीले भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरेका छन् ।
तानसेनमा सहकारीहरुको भेला, सहकारीमार्फत समृद्धिको प्रतिबद्धता
शनिबार, असोज २३, २०७८
तानसेनमा सञ्चालित सहकारी संस्थाहरुले सहकारीको माध्यमबाट समृद्धिको प्रतिवद्धता व्यक्त गरेका छन् ।
हुलाक दिवसको सन्दर्भ
शनिबार, असोज २३, २०७८
आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ ।
आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी
शनिबार, असोज २३, २०७८
सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ ।
आत्रेयको ‘छन्द लहरी’ कविता विमोचन
शुक्रबार, असोज २२, २०७८
साहित्यकार तथा पूर्व शिक्षक कवि गणेश आत्रेयको कविता संग्रह ‘छन्द लहरी’को विमोचन गरिएको छ । कृतिको नेकपा एमालेका प्रवक्ता पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच विमोचन गरेका हुन् ।
गुल्मीमा यसवर्ष पनि सराय नाँच नहुँने
शुक्रबार, असोज २२, २०७८
जिल्लामा दशैंका बेला हुने सराय नाँच यस वर्ष पनि नहुँने भएको छ । कोरोना महामारी कायमै रहेकाले जिल्ला प्रशासन कार्यालले सराय नाँचमा प्रतिवन्द लगाएका कारण यस वर्ष पनि नहुँने भएको हो ।
मन्त्रिपरिषद् गठन
शुक्रबार, असोज २२, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन् ।
गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प : ज्ञवाली
शुक्रबार, असोज २२, २०७८
नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले पछिल्लो समय मुलुकमा देखिएको गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प रहेको बताएका छन् ।
तीन जना पुर्पक्षका लागि जेल चलान
शुक्रबार, असोज २२, २०७८
तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
तिनाउको दोभानमा आँखा उपचार केन्द्रको सेवा
शुक्रबार, असोज २२, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाका नागरिकलाई लक्षित गरी दोभानमा आखाँ उपचार केन्द्रको सेवा सञ्चालनमा ल्याइएको छ ।
बौद्धिक अपाङ्गता भवन प्रयोगविहीन
शुक्रबार, असोज २२, २०७८
नियमित सञ्चालन खर्चका अभावमा बौद्धिक अपा·ता भवन प्रयोगविहीन बनेको छ । बौद्धिक अपा·ता अभिभावक संघले मानसिक तथा बौद्धिक अपाङ्गताको उचित व्यवस्थापनको लागि रेसुङ्गा नगरपालिका–९ मा आर्थिक वर्ष २०७४/७५ मा सो भवन बनाएको थियो ।


